May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esancharpati.com

उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि

उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि

असोज २ । आजै मात्र उपत्यकामा थप ८५९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ गरी ८५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

कुलमानलाई निरन्तरता दिन प्रम ओली नै चाहँदैनन्

कुलमानलाई निरन्तरता दिन प्रम ओली नै चाहँदैनन्

असोज २ । प्रधानमन्त्री केपी ओली नेपाल बिध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति नचाहेको जानकारी प्राप्त भएको छ । ओलीले कानुनी छिद्र देखाएर घिसिङलाई पुनः नियुक्ति गर्न चाहेका छैनन् श्रोतले भनेको छ । गत आईतवार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव मन्त्रिपरिषमा लिएर गएका भएतापनी नियमित एजेन्डामा उक्त प्रस्ताव प्रस्तुत नै भएन ।

बैठकको अन्त्यमा मन्त्री पुनले आफ्नो पनि प्रस्ताव रहेको जानकारी प्रधानमन्त्रीलाई गराए पनि कानुनीरुपमा हेरौंला भन्ने जवाफ दिएका थिए ।

  • ललितपुरमा ४ लाख ६५ हजार नक्कली नोट बरामद

    ललितपुरमा ४ लाख ६५ हजार नक्कली नोट बरामद

    असोज १ । ललितपुर महानगरपालिका-१४ ताल्छीखेलबाट हिजो १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको छ । सोही स्थानमा डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको...

  • कोरोना नियन्त्रणका लागी नाष्टले रोबोट बनाएर कार्यालयमा राख्ने

    कोरोना नियन्त्रणका लागी नाष्टले रोबोट बनाएर कार्यालयमा राख्ने

    असोज २ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने जानकारी दिएको छ । कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको बताएको छ । नाष्ट कार्यालयमा भिजिटर आँउदा...

  • आजबाट मलमास शुरु, केही शुभ कार्य वर्जित

    आजबाट मलमास शुरु, केही शुभ कार्य वर्जित

    असोज २ । मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञहरुको भनाइ छ । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने बताइएको छ...

  • शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न माग

    शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न माग

    असोज २ । नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको...

  • वामदेव गौतम राष्ट्रियसभामा मनोनित आजै लिए सपथ

    वामदेव गौतम राष्ट्रियसभामा मनोनित आजै लिए सपथ

    असोज १ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ पनि आजै लिएका छन् । आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित् राष्ट्रियसभाको कार्यकक्षमा पद...

  • एक युवाद्वारा क्वारेन्टिनमै आत्महत्या

    एक युवाद्वारा क्वारेन्टिनमै आत्महत्या

    असोज १ । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा बसेका एक युवाले आत्महत्या गरेका प्रहरीले जनाएको छ । देवदह नगरपालिका–४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको हो । ती व्यक्ती भदौ १७ गते भारतबाट आइ...

  • आज संक्रमणबाट थप ४ जनाको मृत्यु

    आज संक्रमणबाट थप ४ जनाको मृत्यु

    असोज १ । कोरोना भाइरसको संक्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । हिजो देशभर संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो भने...