April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: #esancharpati.com

  • चिनियाँ ठेकेदारलाई कुलमानको चेतावनी

    चिनियाँ ठेकेदारलाई कुलमानको चेतावनी

    सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले चिनियाँ...

  • सबै डाँकू वाल्मिकी नहुँदारहेछन् –निवर्तमान मुख्यमन्त्री गुरुङ

    सबै डाँकू वाल्मिकी नहुँदारहेछन् –निवर्तमान मुख्यमन्त्री गुरुङ

    आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको बताउनुभएको हो । गुरुङलाई आफूले चुनाव...

  • देशमा आजको मौसम

    देशमा आजको मौसम

    पौष २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल तराईका भू-भागमा बाक्लो कुहिरो लागेको जनाएको छ । चिसोका कारण कुहिरो लागेको छ भने दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको छ । आज सुदूरपश्चिम र प्रदेश १ मा आज...

  • वातावरणमा न्यून सुधार देखियो, प्रदूषणको जोखिम भने कायमै

    वातावरणमा न्यून सुधार देखियो, प्रदूषणको जोखिम भने कायमै

    पौष २४ । काठमाडौँ एवम् नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि वायु प्रदूषणले बिग्रिएको अझै जोखिमयुक्त रहेको छ । सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार...

  • प्रधानन्यायाधीश नैतिक संकटमा

    प्रधानन्यायाधीश नैतिक संकटमा

    पौष २४ । सर्वोच्च अदालतमा इजलास स्थगित भएन एवम् हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्ने हुन्छ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

  • ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

    ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन दुवै सदनका विपक्षीद्वारा माग

    पौष २४ । अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै...

  • तिलोत्तमामा रेल स्थानीयवासीको लगानीमा सञ्चालन गरिने

    तिलोत्तमामा रेल स्थानीयवासीको लगानीमा सञ्चालन गरिने

    पौष २४ । रुपन्देहीको तिलोत्तमामा रेल स्थानीयवासीको लगानीमा सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको...

Page 1 of 641234Next ›Last »