May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: #esancharpati.com

नेकपाका दुवै पक्ष कागजात कानुनी प्रक्रियाबाट आएनन्: निर्वाचन आयोग

नेकपाका दुवै पक्ष कागजात कानुनी प्रक्रियाबाट आएनन्: निर्वाचन आयोग

पौष २४ । नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न निर्वाचन आयोगले अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध गराएका चिठीपत्र र जानकारी कै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने आयोगले उल्लेख गरेको छ । यही कुरा उल्लेख गर्दै आयोगले बिहीबार दुवै पक्षलाई ऐन नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको जनाइएको छ ।

पूर्वबैंकरलाई चीनले मृत्युदण्ड दिने

पूर्वबैंकरलाई चीनले मृत्युदण्ड दिने

पौष २३ । चीन सरकारले घुस खाएको र सरकारी पैसा हिनामिना गरेको भन्दै पूर्वबैंकरलाई मृत्युदण्ड दिने भएको छ । घुस खाएको, सरकारी पैसा हिनामिना गरेको आरोप लागेका लाई सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको संचार माध्यमहरुले जनाएको हो ।

  • देशमा आजको मौसम

    देशमा आजको मौसम

    पौष २३ । पश्चिमी वायुको प्रभाव मुलुकभर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी दिउँसो देशको पहाडी...

  • राजनीतिक समागर्मीका कारण कोरोना ओझेलमा, जोखिम झन् बढ्दो

    राजनीतिक समागर्मीका कारण कोरोना ओझेलमा, जोखिम झन् बढ्दो

    पौष २३ । नेपालमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमण दिनानुदिन देखिनै रहेको छ । विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ । सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्...

  • नेपालमा आफ्नो कोरोना खोपको क्लिनिकल ट्रायल गरेको भनी भारत झुट बोल्दै

    नेपालमा आफ्नो कोरोना खोपको क्लिनिकल ट्रायल गरेको भनी भारत झुट बोल्दै

    काठमाडौं । भारतिय खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२...

  • नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

    नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

    पौष २३ । करिब दुई हप्ता अगाडि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ भने अब छिट्टै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी गरिएको छ ।...

  • ललिता निवास प्रकरणका आरोपी धरौटीमा धमाधम उम्कदैं

    ललिता निवास प्रकरणका आरोपी धरौटीमा धमाधम उम्कदैं

    पौष २२ । ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई...

  • वैशाखमा चुनाव नभए संकटलकाल लागू हुनसक्ने

    वैशाखमा चुनाव नभए संकटलकाल लागू हुनसक्ने

    पौष २२ । आगामी वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधानद्वारा निर्देशित मार्गचित्रबाट बाहिर जानु हुने जानकारहरुको भनाइ छ् । वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने संकटकाल लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२/६३ देखि...

  • प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुने

    प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुने

    पौष २२ । प्रतिनिधि सभा विघटनविद्धको मुद्दामा आजदेखि सुनुवाई गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । उक्त कदम असंवैधानिक भन्दै दायर गरेको...