May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esancharpati.com

रुग्ण उद्योगहरु चाँडो राफसाफ गर्न सिफारिश

रुग्ण उद्योगहरु चाँडो राफसाफ गर्न सिफारिश

पुस १६ । नेपालमा हाल रुग्ण उद्योगका रूपमा पहिचान तथा घोषणा भएका उद्योगहरूको सूची छिट्टै राफसाफ गर्न एक अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । दशकौंदेखि रुग्ण अवस्थामा रहेका, सरकारको ठूलो लगानी भए पनि उपलब्धि शून्य प्रायः भएको तर कर्मचारी, सुरक्षागार्ड जस्ता कार्यमा खर्च भने निरन्तर गर्नुपर्ने भएकाले छिट्टै नै यस्ता उद्योगको टुंगो लगाउनुपर्ने सुझाव ‘रुग्ण उद्योग अध्ययन समिति’ले दिएको हो ।

यस्तो रहेछ संविधानमा धारा ७६ को व्यवस्था

यस्तो रहेछ संविधानमा धारा ७६ को व्यवस्था

पुस १६ । नेपाल राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका कारण यसमा सुधारको खाँचो छ भन्ने मुख्य बहसमा केन्द्रित थियो ।

  • देशमा आजको मौसम

    देशमा आजको मौसम

    पौष १५ । नेपालमा आज पश्चिमी वायुको हल्का प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ भने तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु...

  • क्रोएसियामा शक्तिशाली भूकम्प

    क्रोएसियामा शक्तिशाली भूकम्प

    पौष १५ । क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको मृत्यु भएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । यसैगरी ग्लिना बजारमा अरु पाँचजनाको...

  • चिनियाँ टोलीद्वारा नेपाललाई तीन वटा महत्वपूर्ण सन्देश प्रस्तुत

    चिनियाँ टोलीद्वारा नेपाललाई तीन वटा महत्वपूर्ण सन्देश प्रस्तुत

    पौष १५ । चिनियाँ विशेष टोलीले नेपालको भ्रमणका क्रममा राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको जनाइएको छ ।...

  • कोरोनाले गर्दा वैदेशिक रोजगारी अन्योलमै

    कोरोनाले गर्दा वैदेशिक रोजगारी अन्योलमै

    पुस १५ । वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ । विदेशमा उद्योग, व्यवसाय सुचारु भए पनि लामो समयसम्म मागपत्र प्रमाणीकरण नभएकै कारण...

  • साफ फुटबल आगामी बर्षको कार्तिक २८ बाट बंगलादेशमा हुने

    साफ फुटबल आगामी बर्षको कार्तिक २८ बाट बंगलादेशमा हुने

    पौष १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ । बंगलादेशमा हुने प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको छ ।...