ए डिभिजन लिगः मछिन्द्र क्लब उत्कृष्ट , कसले कति पाए ?
सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि जितेको मछिन्द्र क्लबले नगद ५० लाख रुपैयाँ प्राप्त गरेको छ ।
लिगको अन्तिम खेलमा शनिवार त्रिभुवन आर्मीलाई १-० ले हराउँदै मछिन्द्रले पहिलोपटक लिग उपाधि जितेको हो ।
कसले कति पाए ?
पहिलो : मछिन्द्र क्लब-५० लाख रुपैयाँ
दोस्रो : त्रिभुवन आर्मी क्लब ३५ लाख
रुपैयाँ
तेस्रो : मनाङ मर्स्याङ्दी क्लब-२५ लाख
रुपैयाँ
चौथो : थ्री स्टार क्लब- १५ लाख
पाँचौ : नेपाल पुलिस क्लब-७ लाख
छैटौं : जावलाखेल युथ क्लब- ५ लाख
यस्तै व्यक्तिगतर्फ
उत्कृष्ट ५ जनाले १ लाख ५० हजार रुपैयाँ पाए ।
उत्कृष्ट गोलकिपर- दिप कार्की (मनाङ
मर्स्याङ्दी क्लब)
उत्कृष्ट डिफेण्डर- अनन्त तामाङ (थ्री
स्टार क्लब)
उत्कृष्ट मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र क्लब)
उत्कृष्ट फरवार्ड-भरत खवास (त्रिभुवन
आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटवाल
(मछिन्द्र क्लब)
मणि शाह युवा ईमर्जिङ
खेलाडी (१ लाख रुपैयाँ )
दर्शन गुरुङ (एनआरटी)
फेयर प्ले टीम
थ्री स्टार क्लब (१
लाख ५० हजार रुपैयाँ)
प्रतिकृया दिनुहोस्