फिफा वरियतामा नेपाल १७० औं स्थानमा

काठमाडौं । विश्‍व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ भने दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ भने दक्षिण एसियाको शीर्ष स्थानमा भारत १०८ ,अफगानिस्तान १४९ ,माल्दिभ्स १५५ ,१८७ औं, भुटान १८९ औं र पाकिस्तान २०० र श्रीलंका २०६ स्थानमा रहेको छ।

Advertisement