May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

नेपालमा तेस्रो अन्तरास्ट्रिय महिला रेस्त्लिङ च्याम्पियनसिप हुने

काठमान्डौ।नेपालमा तेस्रो अन्तरास्ट्रिय महिला रेस्त्लिङ च्याम्पियनसिप हुने भएको छ। नेपाल महिला रेस्लिङ फाउन्डेसन को आयोजनामा फागुन २६ गते होलिको अबसरमा भ्रिकुटी मन्डप को कभर्ड हलमा हुने उक्त प्रतियोगिता मा अन्तरास्ट्रिय खेलाडी हरुको पनि सहभागीता रहने आयोजक ले बतायको छ। नेपाल, भारत, पाकिस्तान ,अमेरिका का महिला तथा पुरुष खेलाडिहरुको महाभिडन्त हुने बताईयको छ। राष्ट्रिय र अन्तरास्ट्रिय ३ दर्जन भन्दा बढी खेलाडी हरु उक्त च्याम्पियनसिप मा भाग लिने छन। उक्त खेलको प्रतक्ष् प्रसारण् मेघा टेलिभिजन बाट गरिने बताईेको छ।

Advertisement