April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

समाज

महाराजगञ्ज चक्रपथ (विल्ट–अप–एरिया) का स्थानीयवासिन्दाले भने : चक्रपथ विस्तारमा ३१ मिटरको क्षेत्रफल मान्दैनौं

महाराजगञ्ज चक्रपथ (विल्ट–अप–एरिया) का स्थानीयवासिन्दाले भने : चक्रपथ विस्तारमा ३१ मिटरको क्षेत्रफल मान्दैनौं

काठमाडौं, २२ माघ । महाराजगञ्ज चक्रपथ बनि–बनाउँ क्षेत्र (विल्ट–अप–एरिया) का स्थानीय जनताले सरकारले चक्रपथ विस्तारको नाममा कायम गरेको ३१ मिटरको क्षेत्रफललाई नमान्ने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो घोषणा गरेका हुन् । महाराजगंज चक्रपथ सुधार समितिको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘ बिक्रम सम्वत् २०२९/०३० मा काठमाडौंमा…

दुई इन्जिनियरले लिए घुस, अख्तियारले चलायो मुद्दा

दुई इन्जिनियरले लिए घुस, अख्तियारले चलायो मुद्दा

माघ २१, काठमाडौं । सडक डिभिजन कार्यालय लहान सिरहाका इन्जिनियर र सबइन्जिनियरविरुद्ध लाखौँ घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साहमाथि आयोगले १५ लाख ९६ हजार बिगो माग्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजनाको अन्तिम बिल…

  • भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : पूर्वमन्त्री पण्डित

    भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : पूर्वमन्त्री पण्डित

    काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा दोलखा...

  • चीनबाट उद्दार गरिने नेपालीलाई कहाँ राख्ने?

    चीनबाट उद्दार गरिने नेपालीलाई कहाँ राख्ने?

    १९ माघ, काठमाडौं । चीनको वुहानमा रहेका करिव ३०० कोरोना भाइरसबाट प्रभावित नेपालीले उद्दार गर्न आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् । तर उनीहरुलाई चीनबाट ल्याएर कहाँ राख्ने भन्ने टुंगो लागेको छैन । वुहानबाट फर्काइने विद्यार्थीहरुलाई राख्ने ठाउँको...

  • ३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

    ३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

    १८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारले तयारी गरेको छ ।कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय...

  • यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ ।...

  • प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

    प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

    नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । लामो सम्बोधनको अधिकांश...

  • जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली

    जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली

    १६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्दै शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने...

  • एक बर्षमा १३ गैंडा मरे

    एक बर्षमा १३ गैंडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका...