May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

समाज

‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घोष कार्यक्रम २२ वटै जिल्लामा सम्पन्न

‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घोष कार्यक्रम २२ वटै जिल्लामा सम्पन्न

काठमाडौं, २८ माघ । गत पुष २२ गते काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालबाट घोषणा गरिएको ‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराईरमधेशका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले दिएको जानकारी अनुसार आफूहरुले घोषणा गरेको उद्घोष तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनकाअनुसार…

प्रहरी महानिरीक्षक र सचिव नियुक्तिको तयारी,

प्रहरी महानिरीक्षक र सचिव नियुक्तिको तयारी,

२८ माघ, काठमाडौं आज बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नुका साथै निजामती सेवामा रिक्त रहेका चार सचिव पदमा पनि बढुवा गर्दैछ । गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, डा.गजेन्द्र ठाकुर, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएपछि पाँच सचिव पद रिक्त छन् ।अपरान्ह साढे ३ बजे बस्ने क्याबिनेटले प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी छ…

  • पहिलो महिनामै घटे नेपाल आउने पर्यटक

    पहिलो महिनामै घटे नेपाल आउने पर्यटक

    काठमाडौं । नेपाल भ्रमण २०२० मा सरकारको २० लाख पर्यटक भित्राउने लक्ष्य अनुसार वर्षको पहिलो महिनामै नेपाल आउने पर्यटक घटेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन्...

  • नेपालको इन्टरनेट सेवा अन्तर्राष्ट्रिय स्तरमै निकै महँगो !

    नेपालको इन्टरनेट सेवा अन्तर्राष्ट्रिय स्तरमै निकै महँगो !

    एक अनुसन्धानले नेपालको इन्टरनेट सेवा अन्तर्राष्ट्रिय स्तरमै निकै महँगो देखिएको जनाएको छ। विश्वका १ सय ३६ देशहरुको अध्ययन गर्दा नेपालमा निकै महँगो इन्टरनेट सेवा भएको देशमा परेको हो। द एलियन्स अफ अफोर्डेबल इन्टरनेट ‘एफोरएआइ’का अनुसार नेपाल र अफ्रिकी मुलुकका नागरिकहरुले...

  • आईजीपीको टुंगो लागेन

    आईजीपीको टुंगो लागेन

    काठमाडौँ — मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपी छनोट गर्न नसकेको हो । एक मन्त्रीका अनुसार आईजीपी नियुक्तिका लागि मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मंगलबार बिहान १० बजे मन्त्रिपरिषद...

  • अमेरिकीहरु एमसीसी सम्झौता अनुमोदनका लागि ‘लविङ’ तीव्र

    अमेरिकीहरु एमसीसी सम्झौता अनुमोदनका लागि ‘लविङ’ तीव्र

    अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तगर्तको नेपाल अनुदानको सम्झौता यथास्थितिमा अनुमोदन गराउन अमेरिकीहरुले ‘लविङ’ तीव्र पारेका छन्। संसदमा विचाराधिन सम्झौताबारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप...

  • ‘चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्न नहुने’ : नेता बिजुक्छे

    ‘चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्न नहुने’ : नेता बिजुक्छे

    सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेको प्रति भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले आपत्ति जनाएका छन् । उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्तीमा कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन्...

  • ‘कोरोनाभाइरस बिसेस :’हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको?

    ‘कोरोनाभाइरस बिसेस :’हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको?

    चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका हुन्। मन्त्रालयमा पुग्नेमा अधिकांश चीनको हुबेमा अध्ययनरत नेपाली विद्यार्थीका...

  • जङ्गल, झाडीमा रामबहादुर बमजनको खोजी

    जङ्गल, झाडीमा रामबहादुर बमजनको खोजी

    नेपालका ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराइ यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकोलगायतका विभिन्न आरोपहरू लागेका रामबहादुर बमजनलाई खोज्न सकिएको अधिकारीहरूले बताएका छन्। सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीको टोली...