April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

समाज

नेपालमा कोरोना भाइरसको संक्रमण दुई जनामा भेटियो

नेपालमा कोरोना भाइरसको संक्रमण दुई जनामा भेटियो

काठमाडौं – थप एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ। चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो। परीक्षणका लागि हङकङ पठाइएका नमुनामध्ये ४८ वर्षीय महिलामा कोरोना भाइरस भएको पुष्टि भएकोे हो। २८…

बहिगर्मित जनमुक्ति सेना नेपालको तारोमा उर्जामन्त्री पुन, माग पूरा नगर्न भूमिका खेलेको गम्भिर आरोप

बहिगर्मित जनमुक्ति सेना नेपालको तारोमा उर्जामन्त्री पुन, माग पूरा नगर्न भूमिका खेलेको गम्भिर आरोप

काठमाडौं, १० माघ । बहिगर्मित जनमुक्ति सेना नेपालले आफूहरुमाथि लगाईएको कथित् अयोग्य बिल्ला तुरुन्तै खारेजी र औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्न माग गरेको छ । उसले आफूहरुको माग पूरा नगर्नको लागि वर्तमान उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले मुख्य भूमिका खेलेको पनि आरोप लगाएको छ । ​ यही माघ ९…

  • सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

    सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

    सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन नगर्न र निर्वाचन प्रक्रिया रोक्न माग गरिएको...

  • २३ पाईलट हरुको सामूहिक राजीनामा

    २३ पाईलट हरुको सामूहिक राजीनामा

    १० माघ, काठमाडौं । बिदेसी र नेपाली पाइलटबीच सेवा सुविधामा विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरुले सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र बुझाएका छन उक्त ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर रहेको छ सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी...

  • राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

    राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

    काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । त्यसैगरी,...

  • कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    वुहान। चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्याले ६ सयको आँकडा पार गरेको छ । १७ जनाको मृत्यु भइसकेको छ । बिहीबारदेखि वुहान शहरबाट बाहिर जाने सबै उडान र ट्रेनलाई बन्द गरिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । नागरिकलाई बिना कारण घरबाहिर निस्किन...

  • रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

    रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

    ९ माघ, काठमाडौं । नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नेपाल आउने भएको छ । काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन , चीनले आफ्नै खर्चमा सुरु गर्र्नेछ ।

  • मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

    मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

     माघ ९, धादिङ ,मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रूपमा...