May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

समाज

चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने  शर्तनामा

चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने शर्तनामा

काठमाडौं । चीनबाट नेपाल ल्याइने नेपालीहरुले ६ बुँदे सर्त पालना गनुपर्ने भन्दै बेइजिङस्थित नेपाली दूतावासले दूतावासले क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको शर्तनामा भर्न लगाएको हो। उक्त सर्तनामा भरे मात्रै उनीहरु स्वदेश फिर्ता हुन पाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वदेश ल्याइने नागरिकले क्वारेन्टाइनमा बस्दा ६ बुँदे शर्त…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १११३ पुग्यो,टेकु अस्पतालमा जाँचका लागि पुगेका साउदी नागरिक फरार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १११३ पुग्यो,टेकु अस्पतालमा जाँचका लागि पुगेका साउदी नागरिक फरार

काठमाडौँ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याचीनमा मात्र १ हजार १ सय १३ पुगेको छ ।मंगलबार कोरोना भाइरसको संक्रमणमा परी ९७ जनाको ज्यान गएको र हालसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चाइना स्वास्थ्य विभागले जनाएको छ यसै गरी कोरोना भाइरसको संक्रमण भएको आशंकामा चीनको बाटो हुँदै नेपाल आएका साउदी नागरिककोरोनाको आशंका…

  • लागूऔषध कारोबारमा बालबालिकाको प्रयोग

    लागूऔषध कारोबारमा बालबालिकाको प्रयोग

    लागूऔषधसहित साना उमेरका बालबालिका पक्राउ परेसँगै लागूऔषध कारोबारीले पैसा दिने आश देखाएर बालबालिकालाई ओसारपसारमा लगाउने गरेको खुल्दै गएको हो। भारतीय नाका जोगबनीबाट लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ। विराटनगर–१२ स्थित आइतबारे चोकबाट लागूऔषधसहित एक बालक पक्राउ परेका छन्।...

  • कोरोनाभाइरस: औपचारिक नाम ‘कोभिड-१९’

    कोरोनाभाइरस: औपचारिक नाम ‘कोभिड-१९’

    विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ। "हामीसँग अब उक्त रोगको नाम छ," सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, "त्यो कोभिड-१९ हो।" संयोगवश चीनमा उक्त भाइरसका...

  • सरकारले घटायो चालु आर्थिक वर्षको बजेटको आकार

    सरकारले घटायो चालु आर्थिक वर्षको बजेटको आकार

    काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको बतायका छन। बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ कराेड ३६ लाख रूपैयाँ कायम भएको छ । बजेट समीक्षाबारे जानकारी दिन आयोजित...

  • मादकपदार्थ, महिला हिंसाको प्रमुख कारण

    मादकपदार्थ, महिला हिंसाको प्रमुख कारण

    महिला हिंसाका घट्नामा मादकपदार्थ सेवन प्रमुख कारक मानिएको छ। प्रहरी कार्यालयको त्रिवर्षीय तुलनामा यस्तो देखिएको हो। तथ्याङ्कबाट सबैभन्दा बढी ३६ दशमलव ८१ प्रतिशत मादकपदार्थ सेवन गरी पतिबाट हिंसा भएको पाइएको छ भने पतिबाहेक घरपरिवारका सदस्यबाट १८ दशमलव ५२ प्रतिशत हिंसामा...

  • सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बिरामी भेटिएको आशंका

    सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बिरामी भेटिएको आशंका

    माघ २८, २०७६ काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गाउँमा चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको भन्दै आवश्यक सहयोगका लागि अपिल गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा एक अत्यन्त जरुरी पत्र काट्दै सहयोगका लागि अपिल...

  • २७ औं प्रहरी महानिरीक्षक: ठाकुर ज्ञवाली

    २७ औं प्रहरी महानिरीक्षक: ठाकुर ज्ञवाली

    काठमाडौँ — मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै...