April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

समाज

त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

काठमाडौ, ९ माघ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र…

सार्वजनिक विदा

सार्वजनिक विदा

काठमाडौं । बागमती प्रदेश सरकारले माघ १० गते पर्ने सोनाम ल्होसारमा सार्वजनिक विदा दिने भएको छ । सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिनुभयो । नामाकरण र राजधानीको टुंगो लगाएपछि प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा सहित अन्य सात निर्णय गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा,…

  • उपसभामुख डा. शिवमाया तुम्बाहाङफे  को राजीनामा १२ गते सभामुखको निर्वाचन

    उपसभामुख डा. शिवमाया तुम्बाहाङफे को राजीनामा १२ गते सभामुखको निर्वाचन

    काठमाडौं।सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेकोभन्दै पितृसत्ता सोचलाई उन्मुलन गर्न एक दुई व्यक्ति मात्रै लागेर नहुने भन्दै उनले पत्रकारलाई पनि यसतर्फ कलम चलाउन आग्रह गर्दै पत्रकार सम्मेलन मार्फत संसदको ठूलो...

  • तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति

    तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति

    मेलम्ची । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट...

  • एनजीओ–आइएनजीओलाई घर भाडामा नदिन विप्लवको उर्दी

    एनजीओ–आइएनजीओलाई घर भाडामा नदिन विप्लवको उर्दी

    धनकुटा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालित एनजीओ र आइएनजीओलाई घरभाडामा नदिन उर्दी जारी गरेको छ। पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालनमा रहेका एनजिओ र आइएनजिओलाई घर भाडामा नदिन र भाडामा लिएका घर खाली...

  • नेकपा  का  अग्निप्रसाद   सापकोटा  प्रतिनिधिसभाको सभामुख उम्मेदवार

    नेकपा का अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुख उम्मेदवार

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद...

  • सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    तीन महिनादेखि रिक्त सभामुख पद चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल...

  • बुद्धिजिवी भन्छन् : घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ

    बुद्धिजिवी भन्छन् : घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ

    काठमाडौं, ४ माघ । सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई अपराधको रुपमा नबुझ्न आग्रह गरेका...

  • एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    ३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै...