March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

समाज

सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

काठमाडौं, २ माघ . सत्य विश्वभूमि पार्टी नेपालले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ. बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्विकार गनर्’ भनेको नेपाललाई विदेशीको कब्जामा पानर्’ हो भन्ने तर्क गरेको हो . पार्टीका अध्यक्ष होम बहाद’र कार्कीले नेपाल (देवभ“मी) ३३ कोटी देवताको स्वर्गभ“मी भएको बताउँदै नेपालमा विकास…