यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ । त्यसपछि सुक्खा खोकी लाग्छ । एक हप्तापछि सास फेर्न गाह्रो हुन्छ र मानिसको ज्यानै जान्छ ।डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोमले कोरोना भाइरसबाट संक्रमितको संख्या चीन बाहिर थोरै भए पनि यो संख्या बढ्ने सम्भावना रहेको बताएका छन् । मानिसबाट मानिसमा संक्रमण फैलिएको पुष्टि भएको भन्दै उनले त्यसलाई चिन्ताजनक भनेका छन् ।

नोबेल कोरोना भाइरस के हो ?भाइरस कसरी फैलिन्छ र सर्छ ?रोकथाम के छ ?

हेर्नुस् [ भिडियो ]

Advertisement