May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

वागमती

कोरोनाका कारण बन्द गरिएका सबै क्षेत्र खुला

कोरोनाका कारण बन्द गरिएका सबै क्षेत्र खुला

कोरोनाका कारण बन्द गरिएका सबै क्षेत्र खुला

पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसेछ,बाहिर ३५ वटा बैठक बस्यो

पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसेछ,बाहिर ३५ वटा बैठक बस्यो

पार्टी फुटाउन खुमलटारमा मात्रै २८० बैठक बसेछ,बाहिर ३५ वटा बैठक बस्यो

  • नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

    नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

    काठमाडौं। काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन। पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् ।...

  • अबरुद्ध

    अबरुद्ध

    तिलास्मी प्रभासकाठमाडौं ६ बौद्ध परम्पराका हाम्रा ती पवित्रधाराहरूमा आजभोलिअनेकौं चिजबिज खसेकाछन्त्यहीँ ऐेजेरु भएर बसेकाछन्केहीले पानीलाई छेकेकाछन्केहीले अशुद्ध बनाएकाछन्केहीले पानीलाई नै अन्तैमोडिदिएकाछन्अनि हाम्रा परम्परारुपी तीधाराका पानी पनि अन्तै कतैसुकिला टुटीहरूबाट बगाउनचाहन्छन् आफूलाईआफूलाई आफै ठग्न चाहन्छन्जिन्दगी चढाएर भेटी लिन्छन्सांसारिक धामीझाँक्रीलेबकाउन चाहे झैँ...

  • राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

    राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

    पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७७ फागुन १ गतेदेखि २०७८ भदौ ३१ गते सम्मको...

  • राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको हो : गृहमन्त्री थापा

    राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको हो : गृहमन्त्री थापा

    काठमाडौं, १८ पुस । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताएकाहुन्...

  • नवजात शिशुको मृत्युपछि अस्पतालमा तोडफोड, १७ पक्राउ

    नवजात शिशुको मृत्युपछि अस्पतालमा तोडफोड, १७ पक्राउ

    काठमाडौं । सुत्केरी हुन नसकेर राजधानीको कीर्तिपुर अस्पताल भर्ना भएकी सविना सुवेदी थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार राति नैकाप बस्ने २५ वर्षीया सबिना सुवेदीको डेलिभरीका लागि अस्पताल भर्ना गरिएको थियो।...

  • काठमाडौँ उपत्यकामा थपिए  १५४ कोरोना संक्रमित

    काठमाडौँ उपत्यकामा थपिए १५४ कोरोना संक्रमित

    काठमाडौँ– काठमाडौँ उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्। आज भेटिएका ४१९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र १५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार काठमाडौंमा १२४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन । योसँगै...