May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

वागमती

कुमारी बैंकद्वारा ९ नयाँ शाखा विस्तार

कुमारी बैंकद्वारा ९ नयाँ शाखा विस्तार

कुमारी बैंकले ९ वटा नयाँ शाखा उद्घाटन गरेको छ ।

दिउँसै लालटिन बालेर विद्यार्थीद्वारा प्रदर्शन, सबै मन्त्रीलाई कालो मोसो लगाउने चेतावनी

दिउँसै लालटिन बालेर विद्यार्थीद्वारा प्रदर्शन, सबै मन्त्रीलाई कालो मोसो लगाउने चेतावनी

दिउँसै लालटिन बालेर विद्यार्थीद्वारा प्रदर्शन, सबै मन्त्रीलाई कालो मोसो लगाउने चेतावनी

  • मुक्तक

    मुक्तक

    ✍ तिलास्मी प्रभास मुक्तक १मलाई चोखो भाँडा र मन माझेको मन पर्दैनविनाकारण पुङ न पुच्छर बाझेको मन पर्दैनसबैको मानव अधिकार हुन्छ विनाअधिकारकसैलाई कसैले प्रयोगगरी गाँजेको मन पर्दैन । मुक्तक २यस्तो लाग्छ कि बिर्सिसकेँ हाँस्न सिकाउनूयो मनभित्र प्रेम एक्लोपना मास्न मिसाउनूचाँहिदैन...

  • सन्दीप लामिछाने पाकिस्तान सुपर लिग को ड्राफ्टमा

    सन्दीप लामिछाने पाकिस्तान सुपर लिग को ड्राफ्टमा

    काठमाडाैं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग को ड्राफ्टमा पर्न सफल भएका छन्। यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ। प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो। प्लाटिनम श्रेणीमा पर्ने...

  • काठमाडौँका तीन स्थानमा फ्लाइओभरको निर्माणका लागि अध्ययन

    काठमाडौँका तीन स्थानमा फ्लाइओभरको निर्माणका लागि अध्ययन

    काठमाडाैं। काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ। ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ। परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार...

  • अदालतले  प्रतिनिधिसभा पुनर्स्थापित गराउनु पर्छ: रामचन्द्र पौडेल

    अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनु पर्छ: रामचन्द्र पौडेल

    कञ्चनपुर, २१ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्ने बताएका छन्। अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको भन्दै उनले आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न...

  • काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च, घरबाहिर ननिस्कन विज्ञहरुको सुझाव

    काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च, घरबाहिर ननिस्कन विज्ञहरुको सुझाव

    काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद्ले बताएका छन। काठमाडौँ– २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूषण दोब्बर भन्दा धेरै बढेको छ...