April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

छापाबाट

अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए।

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार

बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अलमलमा परेको छ  महान्यायाधिवक्ताको कार्यालयले बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा संलग्न सबै आरोपीलाई एकैपटक पक्राउ गर्न नहुने राय दिएसँगै सिआइबी अन्योलमा परेको हो । सिआइबीको छानबिन प्रतिवेदनले दोषी ठहर गरिएकाविरुद्ध गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले शुक्रबार किर्ते र ठगीको जाहेरी…

  • चीनमै क्वारेन्टाइनमा बस्न मन्जुर भएको प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराइएको

    चीनमै क्वारेन्टाइनमा बस्न मन्जुर भएको प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराइएको

    आइतबार १७५ जना नेपाली कोरोना संक्रमणको केन्द्र मानिएको चीनको हुबेइ प्रान्तका विभिन्न सहरहरुबाट उद्धार भएर नेपाल आइपुगे । उनीहरुलाई स्वदेश फर्काउनका लागि बेइजिङस्थित नेपाली दूतावासले सम्पूर्ण व्यवस्था मिलाएको थियो । उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले १७५ जना नेपालीलाई सरकारले निश्चित गरेको समावधीभर...

  • कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

    कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकम (kpsharmaoli.com)मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ। सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी...

  • मन्त्रिपरिषदबाट निर्णय  गराएर नेपाल ट्रस्टको १७४ रोपनी जग्गा व्यक्तिलाई

    मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाल ट्रस्टको १७४ रोपनी जग्गा व्यक्तिलाई

    छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता  नेपाल ट्रस्टको कार्यालयमातहतको एक सय ७३ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । पूर्वराजपरिवारको स्वामित्वमा रहेको जग्गा राजतन्त्रको अन्त्यपछि व्यक्तिको नाममा दर्ता भएको पाइएपछि सरकारले छानबिन गर्ने भएको छ ।  तत्कालीन प्रधानमन्त्री...

  • भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं: प्रम

    भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं: प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपालको भूभाग फिर्ता ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सोधेको सीमा मिचेको विषयमा भारतसँग के छलफल भइरहेको छ र नक्सा कहिले छाप्ने हो ? भन्ने प्रश्नको जवाफमा ओलीले...

  • नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण देउ : सर्वोच्च अदालत

    नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण देउ : सर्वोच्च अदालत

    सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा शुक्रबार बसेको बहसले १५ दिनभित्र लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो...

  • सप्तरीमा मुस्लिम धार्मिकसभा सुरु, महिला, बालबालिकाका प्रवेश निषेध

    सप्तरीमा मुस्लिम धार्मिकसभा सुरु, महिला, बालबालिकाका प्रवेश निषेध

    धार्मिकसभामा नेपाल र भारतका मुस्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा सञ्चालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो...

  • वायुसेवा निगम र विद्युत प्राधिकरण ले मागे ठूलो संख्यामा कर्मचारी

    वायुसेवा निगम र विद्युत प्राधिकरण ले मागे ठूलो संख्यामा कर्मचारी

    नेपाल वायुसेवा निगम र नेपाल विद्युत प्राधिकरण ले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएका छन् । विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेका हुन् । दुवै संस्थामा एसएलसी वा...