May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

छापाबाट

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै जनता लाई दिए , घरमै बस्न निर्देशन

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै जनता लाई दिए , घरमै बस्न निर्देशन

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा…

साइबर हमला, फुडमान्डुका ३० हजार ग्राहकको विवरण चोरियो

साइबर हमला, फुडमान्डुका ३० हजार ग्राहकको विवरण चोरियो

अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ । कम्पनीले भने संख्या त्यो भन्दा कम भएको दावी गरेको छ । शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच…

  • शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल, भारत र चीन पछाडि परे

    शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल, भारत र चीन पछाडि परे

    संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । इथियोपिया, बंगलादेश र रुवान्डापछि नेपालको ठूलो फौज युएन मिसनमा सहभागी छ । भारत, पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया, चीनलगायतका देश नेपालभन्दा पछि छन्...

  • बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीले दियो  शरण

    बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीले दियो शरण

    सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।सल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए। गत महिना भाइरल भएको एउटा...

  • मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

    मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

    काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको...

  • प्रदेश सांसद पनि जबरजस्ती करणी आरोपमा

    प्रदेश सांसद पनि जबरजस्ती करणी आरोपमा

    अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘१’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद अक्कल रावलमाथि जबरजस्ती करणीको आरोप लागेपछि हिरासातमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा फागुन १४...

  • दीपज्योति ओभरसिजलाई सबै कारोबार बन्द गर्न निर्देशन

    दीपज्योति ओभरसिजलाई सबै कारोबार बन्द गर्न निर्देशन

    महाराजगञ्जमा रहेको दीपज्योति ओभरसिज म्यानपावरले निष्क्रियको सूचीमा परेपछि पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पैसा उठाइरहेको पाइएपछि यस्तो नगर्न विभागले निर्देशन दिएको हो । निष्क्रियको सूचीमा परिसकेपछि म्यानपावरले कसैलाई पनि वैदेशिक रोजगारीमा पठाउन पाउँदैन ।  तर दीपजोति म्यानपावरले भने वैदेशिक रोजगारीमा...

  • एमसीसी कुनै पनि हालतमा पास हुन्न

    एमसीसी कुनै पनि हालतमा पास हुन्न

    नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधीनता ण्विपरीत आउन खोजेको एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभएको छ। राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। नेता गुरुङले पास गर्ने स्थितिमा भने असमान र नेपाललाई...