April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

छापाबाट

नेकपा सचिवालयमा चर्काचर्की, कसले के भने ? (संवाद सहित)

नेकपा सचिवालयमा चर्काचर्की, कसले के भने ? (संवाद सहित)

वामदेवलाई सांसद बनाउने प्रस्ताव स्वीकृत, राष्ट्रपतिबाट मनोनीत सांसद नौजना पुर्‍याउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत बुधबार बिहान ११ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले भने– वामदेव कमरेडले राष्ट्रिय सभामा जान संविधान संशोधनको सर्त राख्नुभएको थियो । त्यसैले कार्यदल बनेको हो । यो निर्णय गोप्य राखौँ भन्ने सहमति भएको हो । तर, हाम्रो निर्णयको विषयमा जनमानसबाट राम्रो प्रतिक्रिया…

लुम्बिनी कोषको जग्गामा बसेको जापानी संस्था नै लुम्बिनी भारतमा भएको प्रचारमा सक्रिय  विवादास्पद संस्थाहरूलाई भिसासमेत निःशुल्क, गृह मन्त्रालयले थाल्यो छानबिन

लुम्बिनी कोषको जग्गामा बसेको जापानी संस्था नै लुम्बिनी भारतमा भएको प्रचारमा सक्रिय विवादास्पद संस्थाहरूलाई भिसासमेत निःशुल्क, गृह मन्त्रालयले थाल्यो छानबिन

गौतम बुद्धबारे अनुसन्धान गर्ने भन्दै लुम्बिनीकै सरकारी जग्गामा बसेको अन्तर्राष्ट्रिय संस्थाले लुम्बिनी भारतमा पर्ने भ्रामक प्रचार गरेको भेटिएको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो । लुम्बिनीबारे गलत प्रचार गरेको भेटिएपछि इन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । गृहले पर्यटन मन्त्रालयलाई पत्राचार गरेको छ ।…

  • परिमार्जनपछि मात्रै एमसिसी अनुमोदन : नेकपा

    परिमार्जनपछि मात्रै एमसिसी अनुमोदन : नेकपा

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई संसद्बाट चाडो अनुमोदन गर्नेे पक्षमा रहे पनि सत्तारुढ दल नेकपाको पछिल्लो ‘पोजिसन’ले लम्बिने भएको छ । शनिबार बसेको सचिवालय बैठकमा अध्ययन कार्यदलको ‘ब्रिफिङ’ सुनेपछि नेकपाका शीर्ष नेताहरू एमसिसी यथास्थितिमै पास नगर्ने...

  • दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

    दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

    काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुलको पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । प्रकोप नियन्त्रण...

  • आज वर्षाको सम्भावना

    आज वर्षाको सम्भावना

    आज देशभर पश्चिमी न्यून चापीय वायुको प्रभावले आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र...

  • मृतकलाई अदालतमा उपस्थित हुन म्याद: ललिता निवास प्रकरण

    मृतकलाई अदालतमा उपस्थित हुन म्याद: ललिता निवास प्रकरण

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गत २२ माघमा दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ विरुद्ध अदालतले १५ दिने म्याद जारी गर्न शुरु गरेको हो । विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य,...

  • एशियामै पहिलो मानव मलमूत्र प्रशोधन केन्द्र नेपालमा बन्ने

    एशियामै पहिलो मानव मलमूत्र प्रशोधन केन्द्र नेपालमा बन्ने

    एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र महालक्ष्मी नगरपालिका–९ लामाटारमा बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो । केन्द्र...