April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

छापाबाट

सबै तहका सरकार व्यवस्थित हुन सकेको छैन : मुख्यमन्त्री शाही

सबै तहका सरकार व्यवस्थित हुन सकेको छैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान समयमा तिनै तहको सरकार व्यवस्थित हुन नसकेकाे बताएका छन् । बिहीबार जिल्लाका कर्मचारी र स्थानीय सरकारसँग अन्तरक्रियात्मक छलफलमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले तीनै तहकाे सरकार आफ्नै पारामा चलेकाले बजेट दुर्घटना हुने देखिएको बताए । संघको योजना प्रदेशले थाहा नपाउने, प्रदेशका योजना अरू सरकारले थाहा नपाउँदा…

बागमती प्रदेशमा पार्टी–सरकार तनाव : प्रधानमन्त्रीको निर्देशनमा रोकियो मन्त्रीको शपथ

बागमती प्रदेशमा पार्टी–सरकार तनाव : प्रधानमन्त्रीको निर्देशनमा रोकियो मन्त्रीको शपथ

फाल्गुण १, बागमती प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वबीच तनाव बढेपछि प्रदेश सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलको योजना तत्कालका लागि रोकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री पौडेलले प्रमुख सचेतक रामेश्वर फुयाँललाई भौतिक पूर्वाधार विकास मन्त्रीको शपथग्रहण गराउने तयारी स्थगित गरेका हुन् । प्रदेश सरकार गठनको दुई वर्ष पुगेकै दिन दोस्रो वार्षिकोत्सव सम्पन्न गरेलगत्तै…

  • दैलेखमा पेट्रोलियम पदार्थ रहेको छ :पेट्रोलियम अन्वेषण तथा प्रबर्दन परियोजना

    दैलेखमा पेट्रोलियम पदार्थ रहेको छ :पेट्रोलियम अन्वेषण तथा प्रबर्दन परियोजना

    दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक...

  • २७ औं प्रहरी महानिरीक्षक: ठाकुर ज्ञवाली

    २७ औं प्रहरी महानिरीक्षक: ठाकुर ज्ञवाली

    काठमाडौँ — मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै...

  • शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको पकडमा

    शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको पकडमा

    शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनी व्यवस्थाविपरीत सो जग्गा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले लिजमा लिएको छ ।  तत्कालीन लप्सीफेदी गाविसमा...

  • आईजीपीको टुंगो लागेन

    आईजीपीको टुंगो लागेन

    काठमाडौँ — मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपी छनोट गर्न नसकेको हो । एक मन्त्रीका अनुसार आईजीपी नियुक्तिका लागि मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मंगलबार बिहान १० बजे मन्त्रिपरिषद...

  • पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको मृत्यु

    पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको मृत्यु

    काठमाडौँ — आफ्‍नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । ललितपुर उपमहानगरपालिका-२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो...

  • पूर्वअधिराजकुमारी प्रेरणाले घर छाड्ने

    पूर्वअधिराजकुमारी प्रेरणाले घर छाड्ने

    नेपाल ट्रस्टको सूचनाबमोजिम पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर १२ दिनभित्र छोड्नुपर्ने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि बसिरहेको घरबाट प्रेरणा उठ्नुपर्ने अवस्था आउने भएको छ। नेपाल ट्रस्टको कार्यालयले यही माघ...

  • ललिता निवास जग्गा प्रकरण :हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

    ललिता निवास जग्गा प्रकरण :हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूसँग नौ अर्ब आठ करोड...