May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

छापाबाट

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि बसेकाे नेकपा बैठकका पाँच फरक दृश्य

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि बसेकाे नेकपा बैठकका पाँच फरक दृश्य

नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार अपरान्ह सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण (२१ फागुन) भएपछिको यो पहिलो बैठक थियो । यसअघि नेकपा सचिवालयको बैठक १८ फागुनमा भएको थियो । प्रधानमन्त्री ओलीले २१ फागुनमा आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराउन सो बैठक डाकेका थिए । मंगलबार भएको अध्यक्षद्वय ओली…

हत्या गर्ने तीन जना पक्राउ

हत्या गर्ने तीन जना पक्राउ

दाङमा एक युवाको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा तुलसीपुर ६ गोलौरा निवासी २३ वर्षीय अनुप बस्नेत, २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । नीजहरुले सोमबार बिहान खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ वर्षीय हिरा डाँगीको हत्या गरेका थिए । खुकुरी प्रहार गर्ने…

  • दाहाल, नेपाल गौतमबीच छलफल

    दाहाल, नेपाल गौतमबीच छलफल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल...

  • मुख्य सिजनकै सगरमाथा आरोहण स्थगित

    मुख्य सिजनकै सगरमाथा आरोहण स्थगित

    नेपालको पर्यटन क्षेत्र कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा प्रभावित बन्ने भएको छ । नेपालको पर्यटकीय गतिविधिमध्ये सबैभन्दा चर्चित र आम्दानीका हिसाबले प्रमुख स्रोतका रूपमा रहेको पर्वतरोहण यसपटक नहुने भएको छ । बिहीबार बसेको उच्च स्तरीय समितिले सन् २०२० को वसन्त...

  • एसईई: परीक्षा केन्द्र १ हजार ९ सय ९४ र प्रश्नपत्र दोहोरो सिलबन्दी

    एसईई: परीक्षा केन्द्र १ हजार ९ सय ९४ र प्रश्नपत्र दोहोरो सिलबन्दी

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ६ देखि हुने एसईईको प्रश्नपत्रलाई दोहोरो सिलबन्दी गरेको छ । गत वर्ष सिरहामा प्रहरी कार्यालयबाटै प्रश्नपत्र बाहिरिएर प्रदेश २ मा परीक्षा स्थगित गर्नुपरेकाले यस वर्ष थप सजगता अपनाइएको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक...

  • वुहानमा कोरोना भाइरस फैलिनुको कारक अमेरिकी सेना:चीन

    वुहानमा कोरोना भाइरस फैलिनुको कारक अमेरिकी सेना:चीन

    चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिइसकेको छ...

  • अन्तर–अफगान शान्ति वार्ता:१५ सय तालिबान लडाकू हिरासतमुक्त

    अन्तर–अफगान शान्ति वार्ता:१५ सय तालिबान लडाकू हिरासतमुक्त

    काबुल । अफगान राष्ट्रपति असरफ घानीले बुधबार बिहान एक आदेश जारी गर्दै तत्काल एक हजार ५०० तालिबान लडाकूलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन् । अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उक्त आदेश जारी गर्नु...

  • अभिभावकको आडम्बरले महँगो स्कुल छान्ने होड

    अभिभावकको आडम्बरले महँगो स्कुल छान्ने होड

    आरजु देउवाको नेतृत्वमा नाफारहित संस्थाको रूपमा सञ्चालित युलेन्स स्कुलकै शुल्क चर्को राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य ! यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ । पूर्वसांसद आरजु देउवा व्यवस्थापन समिति...

  • न्यायालयलाई पार्टीको भर्तीकेन्द्र बनाएको राणाको आरोप

    न्यायालयलाई पार्टीको भर्तीकेन्द्र बनाएको राणाको आरोप

    न्यायालयलाई पार्टीको भर्तीकेन्द्र बनाएको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले लगाएका छन् । उनले पार्टी एक भएर अगाडी बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले राप्रपा र राप्रपा (संयुक्त)बीच एकता सम्भव भएको बताए । अहिलेका पार्टीहरुले गर्न नसकेका काम अब राप्रपाले...