May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

स्वास्थ्य/जीवनशैली

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् ।बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया पिएको बताइएको छ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा बुझ्न उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल पुगेका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको र उहाँले चिया खानु भएको चिकित्सहरुले बताउनु भयो’उनले…

कोरोना भाइरसको कारण देखाउदै  ,कांग्रेसले   पार्टीको सम्मेलनहरु स्थगित गर्‍यो

कोरोना भाइरसको कारण देखाउदै ,कांग्रेसले पार्टीको सम्मेलनहरु स्थगित गर्‍यो

काठमाडौं । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने बताउदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने…

  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल,ओलीलाई आईसीयूमा सारियो

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल,ओलीलाई आईसीयूमा सारियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर डा प्रेम राज ज्ञवालीको टोलीले मिर्गौला प्रत्यारोपण गरिएको बताइएको छ। प्रत्यारोपण सफल भएसँगै उनलाई अहिले आईसीयूमा राखिएको अस्पताल स्रोतले...

  • ‘गेट वेल सुन पीएम’

    ‘गेट वेल सुन पीएम’

    काठमाडौं- अनेरास्वियू केन्द्रीय सदस्यहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा पुगेर ‘गेट वेल सुन पीएम’ भन्ने नारा लगाएका छन् । मिर्गौला प्रत्यारोपणका लागि अस्पता भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वियू केन्द्रीय कमिटी त्रिवि अस्पताल पुगेको हो...

  • प्रधानमन्त्री ओली अपरेसन थिएटरमा लगियो शल्यक्रिया शुरु

    प्रधानमन्त्री ओली अपरेसन थिएटरमा लगियो शल्यक्रिया शुरु

    काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ।प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ।...

  • प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपतिमा पूजा,

    प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपतिमा पूजा,

    शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उहाँको स्वास्थ्यलाभको कामना सहित पसुपति नाथमा बिषेश पूजापाठ गरिएको छ । पसुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपति नाथमा आज पहिलो प्रहरको पुजापाठ गराउनु भएको...

  • कोरोना प्रभावित देशमा जाने कामदारलाई श्रम स्वीकृति नदिने सरकारको तयारी

    कोरोना प्रभावित देशमा जाने कामदारलाई श्रम स्वीकृति नदिने सरकारको तयारी

    काठमाडौं । सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति नदिने तयारी गरेको छ । सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरूमा...