April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य/जीवनशैली

कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

चीनमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक मानिसलाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका उनका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको छ। अपाङ्गता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन्। पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो। सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र…

३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

१८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारले तयारी गरेको छ ।कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको…

  • यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ ।...

  • नेपालमा कोरोना भाइरसको संक्रमण दुई जनामा भेटियो

    नेपालमा कोरोना भाइरसको संक्रमण दुई जनामा भेटियो

    काठमाडौं – थप एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ। चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो।...

  • नोबेल कोरोना भाइरस के हो ?

    नोबेल कोरोना भाइरस के हो ?

    लक्षण र जटिलताहरु प्रारम्भिक लक्षणहरू जस्तै ज्वरो, सुख्खा खोकी, मायाल्जिया (मांसपेसी दुख्ने) थकान हो । त्यसैगरी उत्पादनशील खोकी (जसले कफ उत्पादन गर्दछ) र असामान्य तरिकाले टाउको दुख्ने, हेमोप्टाइसिस (खोकीसँगै रगत देखिने) र झाडापखाला कहिलेकाहीँ हुन्छ । अन्य जटिलताहरूमा निमोनिया, सेप्टिक...

  • कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    वुहान। चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्याले ६ सयको आँकडा पार गरेको छ । १७ जनाको मृत्यु भइसकेको छ । बिहीबारदेखि वुहान शहरबाट बाहिर जाने सबै उडान र ट्रेनलाई बन्द गरिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । नागरिकलाई बिना कारण घरबाहिर निस्किन...

  • वीरेन्द्र अस्पतालमा मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस

    वीरेन्द्र अस्पतालमा मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस

    काठमाडौं, । काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौला रोगीको हेमोडाइलासिस सेवा निःशुल्क सुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही भएकी छन् । पहिलोपटक मंगलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गरेर...