May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य/जीवनशैली

श्रम स्वीकृति र विद्यार्थीलाई नो अब्जेक्सन लेटर अनिश्चितकालका लागि स्थगित

श्रम स्वीकृति र विद्यार्थीलाई नो अब्जेक्सन लेटर अनिश्चितकालका लागि स्थगित

काठमाडौं। नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृती स्थगित गरेको छ । सरकारले अर्को सूचना नभएसम्मका लागि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको छ। अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ तेस्तै सरकार ले तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल…

कोरोना कहर:भारत ले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने

कोरोना कहर:भारत ले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने

काठमाडौं । भारत सरकारले कोरोना भाइरस को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ लगायत का केही भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन…

  • कुवेतमा शुक्रबारदेखि हवाई सेवा स्थगित,कामदारलाई दुई साता  छुट्टी

    कुवेतमा शुक्रबारदेखि हवाई सेवा स्थगित,कामदारलाई दुई साता छुट्टी

    काठमाडौं–कोरोना भाइरसको संक्रमणमा सजगता अपनाउँदै कुवेत सरकारले शुक्रबारदेखि व्यावसायिक हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै...

  • कोरोना बिशेष: बेलायत बाहेक युरोपका सबै देशबाट अमेरिका आवागमनमा प्रतिबन्ध

    कोरोना बिशेष: बेलायत बाहेक युरोपका सबै देशबाट अमेरिका आवागमनमा प्रतिबन्ध

    काठमाडौं । कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजन सम्बोधन मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम...

  • कोरोना बिशेष  :उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

    कोरोना बिशेष :उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध उभिन र साझा धारणा बनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका...

  • बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना  संक्रमण

    बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना संक्रमण

    काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् ।डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।...

  • चिनियाँ राष्ट्रपति सी कोरोना भाइरस  को उद्गमस्थल वुहान भ्रमणमा

    चिनियाँ राष्ट्रपति सी कोरोना भाइरस को उद्गमस्थल वुहान भ्रमणमा

    काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिन फिङ वुहान सहर पुगेका छन्। पिपुल्स डेलीका अनुसार राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन्। उनी कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको वुहान पुगेका छन् ।चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले...

  • इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै जनता लाई दिए , घरमै बस्न निर्देशन

    इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै जनता लाई दिए , घरमै बस्न निर्देशन

    कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह...

  • थप ३ देसका नागरिकको अनअराइभल भिसामा पनि रोक

    थप ३ देसका नागरिकको अनअराइभल भिसामा पनि रोक

    काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी बढीरहेका बेला सरकारले आठ देशका नागरिकलाई ‘अन–अराइभल’ भिसामा राेक लगाउने भएकाे छ ।सरकारले थप तीन देस जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई विमानस्थलमै प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको हो अब यो सख्या आठ...