May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य/जीवनशैली

कोरोना  बिसेस: कल सेन्टर सञ्चालन गर्नका लागि ११ जना कर्मचारी

कोरोना बिसेस: कल सेन्टर सञ्चालन गर्नका लागि ११ जना कर्मचारी

कोरोनाको संक्रमण भएको शंका लागेमा वा यसका बारेमा केही जानकारी चाहिएमा १११५ मा फोन गरेर बुझ्ने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना नियन्त्रण सम्बन्धि गरेको अन्र्तक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिएका हुन् । महाशाखाले शुक्रबार बिहान ११ बजेदेखि सेवा सुचारु हुने बताएको छ । सेवा २४ सैं…

कोरोन भाईरस बिशेष :अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

कोरोन भाईरस बिशेष :अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनल्ड जे ट्रम्पले अमेरिकाभर कोरोना प्रकोप बढ्दै गएपछि अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्।शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ।उनले तीब्र गतिमा फैलिएको यो…

  • जीता बराल दोषी भए हामी आफैं मुद्दा हाल्छौँ : ज्ञानेन्द्र शाही

    जीता बराल दोषी भए हामी आफैं मुद्दा हाल्छौँ : ज्ञानेन्द्र शाही

    काठमाडौं, ३० फागुन । नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् । तर, उनले यो प्रकरण बराल...

  • वुहानमा कोरोना भाइरस फैलिनुको कारक अमेरिकी सेना:चीन

    वुहानमा कोरोना भाइरस फैलिनुको कारक अमेरिकी सेना:चीन

    चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिइसकेको छ...

  • स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई विमानस्थलबाटै फकाईयो

    स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई विमानस्थलबाटै फकाईयो

    कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको छ । दुई जना इटालीका नागरिक, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो । उनीहरुलाई बुधवार फर्काइएको...

  • कोरोना भाइरसका कारण भारतमा १ जनाको  मृत्यु

    कोरोना भाइरसका कारण भारतमा १ जनाको मृत्यु

    काठमाडौं।कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक मानिसको ज्यान गएको छ ।भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए । केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि...

  • यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द

    यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द

    काठमाडौं। कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो ।पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि यो सिजनमा पनि अनुमति दिएको थियो । अनुमति लिएका केही आरोही...