May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कोरोना भाइरसको कारण देखाउदै ,कांग्रेसले पार्टीको सम्मेलनहरु स्थगित गर्‍यो

काठमाडौं । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने बताउदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने बताएका छन।

Advertisement