May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य/जीवनशैली

कोरोना बिशेष :मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

कोरोना बिशेष :मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ ।११५ देशमा पुगेको कोरोनाका भाईरस का कारण चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ भने २३ देसका विरामीको मृत्यु भएको हो । कोरोना भाईरस का कारण हाल सम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार,हिँडडुल गराउन थालियो

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार,हिँडडुल गराउन थालियो

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको जनायएको छ ।साथै, प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी नता पर्ने…

  • नेपालमा औषधि अभाव हुँदैन: व्यवसायी

    नेपालमा औषधि अभाव हुँदैन: व्यवसायी

    काठमाडौं– नेपाली औषधी उत्पादक (व्यवसायी)हरुले नेपालमा ६ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधिहरु आफूहरुसँग मौज्दात रहेको बताएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ । ।विश्वव्यापी महामारीको...

  • कोरोनाको कारण अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल

    कोरोनाको कारण अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल

    वाशिङ्टन। अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डका गभर्नर ल्यारी हेगनको हवला दिँदै ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समाचार मा बताइएको छ। गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा...

  • कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली टेकु  अस्पतालबाट भागे

    कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली टेकु अस्पतालबाट भागे

    काठमाडौं। कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट भागेका छन्।इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएका ति नेपाली बुधबार उनी अस्पताल भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको सहयोगमा उनको खोजी...

  • होली लगायतका मेला, पर्व र उत्सव नगर्नू’:जिप्रका काठमाडौं

    होली लगायतका मेला, पर्व र उत्सव नगर्नू’:जिप्रका काठमाडौं

    काठमाडौं।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।छिमेकी देश चीनलगायत विश्वका विभिन्न देशहरुमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) फैलिन सक्ने भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।कार्यालयले बिहीबार विज्ञप्ति निकालेर अर्को सूचना जारी नभएसम्मका लागि...

  • मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

    मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

    काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको...