चीनवको वुहानबाट ल्यायका १८ जना घर फर्किय

चीनको वुहानबाट ल्याई नगरकोटको खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बाट आइतबार घर फर्किएको छ।चालकसहित १८ जनाको शनिबार संकलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नपाइएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको १५ औं दिनमा घर फर्काइएको हो।

Advertisement