May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: prachanda

हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा – प्रचण्ड

हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा – प्रचण्ड

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष पुष्पकमल दाहाल ले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने खतरा बढेको बताउनुभएको छ । काठमाडौमा बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रममा उहाँले ठूलो बलिदानपछि प्राप्त भएको उपलब्धि नै गुम्ने खतरा बढेको बताउनुभएको हो । युद्धकालीन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनका…

ओली हनुमान र अन्धभक्त मात्रै मन  पराउछन :  प्रचण्ड

ओली हनुमान र अन्धभक्त मात्रै मन पराउछन : प्रचण्ड

ओली हनुमान र अन्धभक्त मात्रै मन पराउछन : प्रचण्ड

  • आमहड्ताल रहर नभएर बाध्यता – प्रचण्ड

    आमहड्ताल रहर नभएर बाध्यता – प्रचण्ड

    काठमाडौँ । बिहीवार आमहड्ताल गरेको नेकपाको प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले...

  • केपी ओली तानाशाह होः प्रचण्ड

    केपी ओली तानाशाह होः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तानाशाहको संज्ञा दिएका छन् । ‘ओली तानाशाह हुन्,’ उनले भने, ‘उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ ।’ प्रदर्शनीमार्गमा आयोजीत विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले...

  • आधिकारिक नेकपा हामी हौंः प्रचण्ड

    आधिकारिक नेकपा हामी हौंः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान तथा कानूनका आधारमा आफूहरु आधिकारिक नेकपा भएको दावी गरेका छन् । माइतीघर मण्डलाबाट यालीसहित निर्वाचन आयोग पुगेर प्रचण्डले यस्तो दावी गरेका हुन् । उनले पार्टी वैधानिकता विवाद चाँडो...

  • निर्वाचन आयोग पुग्यो प्रचण्ड–माधव समूहको जुलुस

    निर्वाचन आयोग पुग्यो प्रचण्ड–माधव समूहको जुलुस

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट सुरु भएको जुलस निर्वाचन आयोग पुगेको हो । यद्यपि प्रहरीले जमलमा जुलुसलाई...

  • नेकपा विभाजनपछि प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

    नेकपा विभाजनपछि प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि अध्यक्ष पुष्पकमल दाहालसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । बिहीबार बिहान साढे ९ बजे दाहाललाई भेट्न यान्छी खुमलटार पुगेकी थिइन् । दाहाल निकट स्रोतका अनुसार उनीहरुबीच करिब २० मिनेट छलफल...

  • आफ्नो समूहलाई पार्टीको आधिकारिकताका दिन प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

    आफ्नो समूहलाई पार्टीको आधिकारिकताका दिन प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आफू नेतृत्वको समूह वैधानिक भएको हस्ताक्षर सहित आज (बुधबार) निर्वाचन आयोग जाने भएका छन् । प्रचण्ड-नेपाल पक्षले ३१५ केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा...

Page 6 of 6123456