May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: prachanda

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए।  उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए।  त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो,…

ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुपर्ने बताउनुभयो । आइतबार अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तर्क्रियामा उहाँले सरकारको हरेक क्षेत्रमा नालयकीपन देखिएको टिप्पणी समते गर्नुभयो । अब उपचार र अक्सिजन दिन सम्भव छैन् उपचार भनेर सरकारले नालयकीपन प्रस्तुत गरेको समेत टिप्पणी…

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक:  प्रचण्ड

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भन्नुभएको छ । आइतबार विहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ...

  • कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

    कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामवद्ध हुन...

  • नयाँ सरकारको चाबी प्रचण्डको हातमा

    नयाँ सरकारको चाबी प्रचण्डको हातमा

    प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने...

  • ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै

    ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै

    जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ । संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् ।...

  • ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

    ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’...

  • कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख

    कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख

    आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् । यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले जनता समाजवादी पार्टी (जसपा) कै साथ...

  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई पनि निम्तो

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई पनि निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई...

Page 3 of 6123456