May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: prachanda

डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु-  प्रचण्ड

डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीलाई विस्तार गरी नयाँ क्रान्तिकारी पार्टी बनाउने अभियानमा जुटिरहको बताउनुभयो ।अध्यक्ष दाहालले महाभारत क्षेत्रका…

ओलीलाई महाराजाधिराज भनेकोमा प्रचण्डले दिए नेपाललाई धन्यवाद : अध्यक्ष प्रचण्ड

ओलीलाई महाराजाधिराज भनेकोमा प्रचण्डले दिए नेपाललाई धन्यवाद : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिएँ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी…

  • देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्छ : प्रचण्ड

    देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताउदै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने बताए ।...

  • माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

    माधव नेपाल, देउवा र प्रचण्डबिच त्रिपक्षिय छलफल

    विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् । काँग्रेस सभापति देउवा...

  • पाँच पूर्वप्रधानमन्त्री भन्छन घरमा आगो लगाएर खरानी नबेचौँ

    पाँच पूर्वप्रधानमन्त्री भन्छन घरमा आगो लगाएर खरानी नबेचौँ

    पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गर्नुभएको छ । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उहाँहरूले ढुंगा गिटी...

  • प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज  सर्वोच्च जाँदै

    प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

    काठमाडौ। विपक्षी गठबन्धनले आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सर्वोच्चमा...

  • मौन अवधिमा मतदातालाई धम्की दिनु  आचारसंहिताको गम्भीर  उल्लङ्घन–  प्रचण्ड

    मौन अवधिमा मतदातालाई धम्की दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन– प्रचण्ड

    काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताउनुभएको छ । प्रचण्डले स्वतन्त्र, स्वच्छ र मर्यादित चुनाव सम्पन्न...

Page 2 of 6123456