May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esancharpati

राजनीतिक समागर्मीका कारण कोरोना ओझेलमा, जोखिम झन् बढ्दो

राजनीतिक समागर्मीका कारण कोरोना ओझेलमा, जोखिम झन् बढ्दो

पौष २३ । नेपालमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमण दिनानुदिन देखिनै रहेको छ । विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ । सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन् ।

नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

नेपाल ‘सडक मानव मुक्त देश’ बन्दै

पौष २३ । करिब दुई हप्ता अगाडि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ भने अब छिट्टै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी गरिएको छ ।

  • ललिता निवास प्रकरणका आरोपी धरौटीमा धमाधम उम्कदैं

    ललिता निवास प्रकरणका आरोपी धरौटीमा धमाधम उम्कदैं

    पौष २२ । ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई...

  • वैशाखमा चुनाव नभए संकटलकाल लागू हुनसक्ने

    वैशाखमा चुनाव नभए संकटलकाल लागू हुनसक्ने

    पौष २२ । आगामी वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधानद्वारा निर्देशित मार्गचित्रबाट बाहिर जानु हुने जानकारहरुको भनाइ छ् । वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने संकटकाल लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२/६३ देखि...

  • प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुने

    प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुने

    पौष २२ । प्रतिनिधि सभा विघटनविद्धको मुद्दामा आजदेखि सुनुवाई गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । उक्त कदम असंवैधानिक भन्दै दायर गरेको...

  • दाहाल–नेपाल पक्षद्वारा निर्वाचन आयोगलाई धम्की

    दाहाल–नेपाल पक्षद्वारा निर्वाचन आयोगलाई धम्की

    पौष २२ । निर्वाचन आयोगलाई नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पठाएको चिठी ‘अस्वाभाविक र असान्दर्भिक’ ठहर गरेको छ । उक्त पक्षले दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार आयोगलाई लेखेको छ ।...

  • जोखिमयुक्त जुगलका दुई बस्तीलाई अन्यत्र सार्न सिफारिस

    जोखिमयुक्त जुगलका दुई बस्तीलाई अन्यत्र सार्न सिफारिस

    पुस २२ । गत समयको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद्...

  • एकाएक उपत्यका लगायत स्थानहरुमा कसरी ढाक्यो अस्वस्थ वायुले?

    एकाएक उपत्यका लगायत स्थानहरुमा कसरी ढाक्यो अस्वस्थ वायुले?

    पुस २२ । हालको मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्तरमा पुग्यो । मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ...

  • नेपाली सेनाद्वारा विभिन्न ११ पदमा २९४ जनाको लागि भर्ना खुल्ला

    नेपाली सेनाद्वारा विभिन्न ११ पदमा २९४ जनाको लागि भर्ना खुल्ला

    पौष २१ । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला...