May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esancharpati

नेकपा विवादका सम्बन्धमा निर्वाचन आयोगद्वारा नियमावली संशोधन

नेकपा विवादका सम्बन्धमा निर्वाचन आयोगद्वारा नियमावली संशोधन

पौष २१ । विवादित नेकपाको बिषयमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भएको छ

प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन?: सर्वोच्च

प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन?: सर्वोच्च

पुस २१ । सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको हो । प्रतिनिधिसभा विघटन भएपछि विस्तार गरिएको मन्त्रिपरिषद्लाई अन्तरिम आदेशबाट काम गर्न रोक लगाउने वा नलगाउने भन्नेसम्बन्धमा यही पुस २८ गते छलफल गर्न पनि सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश सिन्हाको इजलासले सो दिन अन्तरिम आदेशका लागि छलफल हुने गरी मिति तोकेको बताइएको छ ।

  • वर्षा र हिमपात बुधबारसम्म हुने

    वर्षा र हिमपात बुधबारसम्म हुने

    पुस २१ । देशैभर पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावका कारण आइतबारदेखि नै राजधानीसहित देशभर चिसो बढेको हो । हिउँदे वर्षा र हिमपातका कारण चिसो बढेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा आएको बदलीसँगै सुदूरपश्चिम र...

  • विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

    विश्वभर २४ घण्टामा ७ हजार कोरोना संक्रमितको मृत्यु

    पौष २० । विश्वभर २४ घण्टामा ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगिसकेको जनाइएको छ । यसरी विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएसँगै...

  • प्रचण्ड-नेपाल गुटमा पद बाँडफाड

    प्रचण्ड-नेपाल गुटमा पद बाँडफाड

    पौष २० । दाहाल–नेपाल समुहको नेकपा पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्...

  • नेकपाको वैधानिकता विवाद अन्त्यका लागि प्रक्रिया सुरु

    नेकपाको वैधानिकता विवाद अन्त्यका लागि प्रक्रिया सुरु

    पौष २० । निर्वाचन आयोगले नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको जनाइएको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता...

  • प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल हुन्: ओली

    प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल हुन्: ओली

    पौष २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश...

  • त्रिभुवन विश्वविद्यालयले पाँच सय उपप्राध्यापक माग्दै

    त्रिभुवन विश्वविद्यालयले पाँच सय उपप्राध्यापक माग्दै

    पुस २०। त्रिभुवन विश्वविद्यालयले छिट्टै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरिन लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त...

  • आज हल्का देखी मध्यम वर्षा एवम् हिमपातको सम्भावना

    आज हल्का देखी मध्यम वर्षा एवम् हिमपातको सम्भावना

    पुस २० । आज देशभर पश्चिमी वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश...