May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esancharpati

आजको मौसम

आजको मौसम

१९ पौष । नेपालमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदली रहेको छ ।

अन्तत: सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत

अन्तत: सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत

पुस १९ । स्वदेशी उद्योगलाई हानिनोक्सानी पुग्नेगरी सहुलियतप्राप्त र अनुदानप्राप्त मालवस्तु आयात रोक्नेगरी बनेको सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली सरकारले स्वीकृत गरेको छ । मङ्सिर दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७५ फागुनमै सेफगार्ड्स, एन्टिडम्पिङ तथा काउन्टरभेलिङको विधेयक बनाएर संसद्मा पेश गरेको थियो । अघिल्लो वर्षको साउनमा संसद्बाट उक्त विधेयक प्रमाणीकरण भएर ऐन बनेकोमा यससम्बन्धी नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा ढिलाई हुन पुगेको थियो ।

  • राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

    राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

    पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७७ फागुन १ गतेदेखि २०७८ भदौ ३१ गते सम्मको...

  • २०२० मा ८० प्रतिशतले पर्यटक घटे

    २०२० मा ८० प्रतिशतले पर्यटक घटे

    पुस १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अपेक्षाविपरीत पर्यटक आगमन घटेको जनाइएको छ । अघिल्लो...

  • कांग्रेसभित्र सदभाबको  खाँचो: राजनीतिशास्त्री

    कांग्रेसभित्र सदभाबको खाँचो: राजनीतिशास्त्री

    पुस १६ । नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइरालाले ३० डिसेम्बर १९७६ का दिन आठ वर्ष लामो भारतको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कनुअघि जारी अपिलको अशं हो, "राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर...

  • रुग्ण उद्योगहरु चाँडो राफसाफ गर्न सिफारिश

    रुग्ण उद्योगहरु चाँडो राफसाफ गर्न सिफारिश

    पुस १६ । नेपालमा हाल रुग्ण उद्योगका रूपमा पहिचान तथा घोषणा भएका उद्योगहरूको सूची छिट्टै राफसाफ गर्न एक अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । दशकौंदेखि रुग्ण अवस्थामा रहेका, सरकारको ठूलो लगानी भए पनि उपलब्धि शून्य प्रायः भएको तर कर्मचारी,...

  • दाहाल–नेपालका कारण काम गर्ने बातावरण थिएन: प्रम ओली

    दाहाल–नेपालका कारण काम गर्ने बातावरण थिएन: प्रम ओली

    पुस १६ । पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ता...

  • यस्तो रहेछ संविधानमा धारा ७६ को व्यवस्था

    यस्तो रहेछ संविधानमा धारा ७६ को व्यवस्था

    पुस १६ । नेपाल राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका कारण यसमा सुधारको खाँचो छ भन्ने मुख्य बहसमा केन्द्रित...

  • देशमा आजको मौसम

    देशमा आजको मौसम

    पौष १५ । नेपालमा आज पश्चिमी वायुको हल्का प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ भने तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु...