May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esancharpati

भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

भदौ ३१ । भोली अर्थात असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिएका हुन् ।

खिम्ती स्वामित्व हस्तान्तरण प्रक्रिया टुंग्याउने तयारी

खिम्ती स्वामित्व हस्तान्तरण प्रक्रिया टुंग्याउने तयारी

भदौ ३१ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएसम्मका लागि नेपाल विद्युत् प्राधिकरण र प्रबर्धक कम्पनी हिमाल पावर लिमिटेडबीच अन्तरिम सम्झौता गरिएको छ । तत्कालका लागि आयोजना सञ्चालनलाई निरन्तरता दिन प्राधिकरण र हिमाल पावरबीच विद्युत् किनबेच दरलगायत विषयमा गतसाता अन्तरिम सम्झौता भएको बताइएको छ । प्राधिकरण र हिमाल पावरबीच हालका लागि खिम्ती आयोजनाबाट प्रतियुनिट २ रुपैयाँमा विद्युत् किन्ने सम्झौता भएको छ ।

  • अब प्रहरीले विपरित लिङ्गीलाई धाप मार्न नपाइने

    अब प्रहरीले विपरित लिङ्गीलाई धाप मार्न नपाइने

    भाद्र ३१ । उप्रान्त प्रहरीले आफ्ना कर्मचारीहरूले पालना गर्नुपर्ने नयाँ आचारसंहिता जारी गरेकाे छ । प्रहरीले कर्मचारीहरुद्वारा पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ मंगलबार सार्वजनिक गर्दै कार्यादेशमा कर्मचारीहरूले विपरित लिङ्गीलाई धाप मार्नेजस्ता कार्य गर्न नहुने भनिएको छ ।...

  • सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प, ६ रेक्टर स्केल

    सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प, ६ रेक्टर स्केल

    सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ बजेर १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौंका...

  • आज ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    आज ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    भाद्र ३० । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी आज काठमाडौंमा एक महिलासहित चारजनाको मृत्यु पुष्टि भएको छ ।...

  • नेपालमा थप १४५९ जनामा कोरोना  संक्रमण

    नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण

    काठमाडौं। नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४५९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताय। उनका अनुसार नेपालमा कोरोना संक्रमित...

  • काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा...