April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

Tag: #esanchar hot news

विश्व भर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार नाघ्यो

विश्व भर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार नाघ्यो

२४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् भने एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।भने २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् ।

बहाव बढी नारायणी नदी बस्तीमा छिर्यो, उच्च सावधानी अपनाउन आग्रह

बहाव बढी नारायणी नदी बस्तीमा छिर्यो, उच्च सावधानी अपनाउन आग्रह

असोज ९ । तीन दिन अघिदेखीको निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा छिरेको छ । नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । हिजो दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

  • पहिरोका कारण एकै घरका नौसहित दशको मृत्यु

    पहिरोका कारण एकै घरका नौसहित दशको मृत्यु

    असोज ९ । वालिङ नपा १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ । हिजो बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर...

  • मुम्बईको इन्डियन्सको  पहिलो जित

    मुम्बईको इन्डियन्सको पहिलो जित

    डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो । मुम्बईको यो पहिलो जित हो । यसअघि उद्घाटन खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग...

  • पहिरोमा पुरिएर वालिङमा पाँच जनाको मृत्यु,चार जना बेपत्ता

    पहिरोमा पुरिएर वालिङमा पाँच जनाको मृत्यु,चार जना बेपत्ता

    स्याङ्जा। पहिरोमा पुरिएर वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।...

  • खानीडाँडा र थामखर्क विमानस्थलमा नियमित उडान हुने

    खानीडाँडा र थामखर्क विमानस्थलमा नियमित उडान हुने

    खोटाङ। ६ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि...

  • नेपालमा थप १ हजार १७२ जना कोरोना संक्रमित थपिय

    नेपालमा थप १ हजार १७२ जना कोरोना संक्रमित थपिय

    काठमाडौँ- नेपालमा थप १ हजार १७२ जना कोरोना संक्रमित थपियका छन। योसँगै संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ भने कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • धादिङको गजुरीमा पहिरो खस्दा दुई  कण्टेनर पुरिए

    धादिङको गजुरीमा पहिरो खस्दा दुई कण्टेनर पुरिए

    धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएका छन् । काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुगलिनबाट काठमाण्डौका लागि छुटेको एचआर ३३–९९०१ नम्बरको भारतीय कण्टेनर सडकमाथिबाट खसेको पहिरोमा परेर पुरिएको छ। गजुरी गाउँपालिका वडा नम्बर...