May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

नेपालमा थप १ हजार १७२ जना कोरोना संक्रमित थपिय

काठमाडौँ- नेपालमा थप १ हजार १७२ जना कोरोना संक्रमित थपियका छन।

Advertisement

योसँगै संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ भने कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन मार्फत बतायको छ ।

अहिलेसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ भने आजको तथ्यांक अनुसार १७ हजार ४१४ जना आइसोलेसनमा छन् भने ७ हजार १०४ जना क्वारेन्टिनमा छन् ।