May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: #esanchar hot news

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैदको फैसला

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैदको फैसला

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैदको फैसलाअदालतले त्रिवि आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष दुई महिना कैद र ४ लाख ५७ हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको हो ।सबै विषयमा फेल कोइरालाले आफूलाई अर्थशास्त्रमा स्नातकोत्तर तहमा ‘गोल्डमेडल ल्याउनेगरी अंक थपिदिन’ भन्दै १ लाख ५० हजार रुपैयाँ त्रिवि परीक्षा नियन्त्रण कार्यालयका गोप्य शाखा प्रमुख रामु कर्माचार्यलाई दिएका थिए ।

सत्याग्रही केसीको माग सम्बोधन गर्न सरकार दुर्गा प्रसाँईहरुको ग्रीन सिग्नल को पर्खाइमा: साझा पार्टी

सत्याग्रही केसीको माग सम्बोधन गर्न सरकार दुर्गा प्रसाँईहरुको ग्रीन सिग्नल को पर्खाइमा: साझा पार्टी

असोज १५ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रहस्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका छन् भने संयोजक मिश्रले अनसनको १७ दिन भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका छन् ।

  • अब बिना शुल्क भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउन मिल्ने

    अब बिना शुल्क भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउन मिल्ने

    असोज १६ । अब बिनाकुनै अतिरिक्त शुल्क माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबाट नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । नजिकिंदो दसैंंलाई लक्षित गरि करिब २ महिनासम्म भारतमा रहेका नेपालीहरुले...

  • एक संक्रमितले घाटीमा हँसिया रेटेर आत्महत्या

    एक संक्रमितले घाटीमा हँसिया रेटेर आत्महत्या

    असोज १५ । रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका १० बस्ने बर्ष ७६ को दिपेन्द्र शाहीले आफ्नै घरको आफु सुत्ने कोठामा आफ्नै घाँटीमा हसिया प्रहार गरी आत्महत्या गरेका छन् । शाहीले असोज १२ गते आफु सुत्ने कोठामा आफ्नै घाँटीमा हसियाले हानि...

  • मंगल ग्रहमा फेला पर्यो पानीको  स्रोत

    मंगल ग्रहमा फेला पर्यो पानीको स्रोत

    एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले दुई बर्षअघि मंगल ग्रहमा पानीको स्रोत पत्ता लगाएका थिए । वैज्ञानिकहरुले मंगल ग्रहको धरातल मुनि तीन वटा पानीका पोखरी रहेको तथ्य फेला पारेका थिए । यदी त्यो पानी पिउन याग्य भए मानव बसाई...

  • भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण

    भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण

    काठमाडौं । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो । Vice President of India@VPSecretariatOfficial Twitter account of Vice President of India, Shri M. Venkaiah Naidu & is run...

  • शिशुकक्षाका विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्ड सुनाइयो

    शिशुकक्षाका विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्ड सुनाइयो

    चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्ड सुनाइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ युनलाई पक्राउ गरिएको थियो। अदालतका अनुसार...

  • भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिए

    भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिए

    नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएका छन् । भने मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको बतायियको छ ।हालसम्म भारतमा...