May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: #esanchar hot news

आज २१२० जनामा कोरोना संक्रमण, संख्या ८४ हजार नाघ्यो

आज २१२० जनामा कोरोना संक्रमण, संख्या ८४ हजार नाघ्यो

असोज १७ । आज २१ सय २० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ९ सय ७८ जनामा नमुना परीक्षण गर्दा २१ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ जना पुगेको छ ।

क्यानडामा अक्टोबर महिनामा पनि विदेशी नागरिकलाई प्रवेश निषेध

क्यानडामा अक्टोबर महिनामा पनि विदेशी नागरिकलाई प्रवेश निषेध

कोरोना भाइरस महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिनाभर पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ ।

  • अमेरिकामा शरणार्थी प्रवेश थप कटौती गर्ने ट्रम्पको योजना

    अमेरिकामा शरणार्थी प्रवेश थप कटौती गर्ने ट्रम्पको योजना

    एजेन्सी : ट्रम्प प्रशासनले अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश...

  • नेपालमा पहिलो पटक कोरोनाको कारण डाक्टरको मृत्यु

    नेपालमा पहिलो पटक कोरोनाको कारण डाक्टरको मृत्यु

    असोज १५ । पहिलो पटक नेपालमा कोरोना संक्रमणका कारण एक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिएका छन् । ५८ वर्षीय...

  • युवराज खतिवडा अमेरिका जाने, राजदूतका रुपमा

    युवराज खतिवडा अमेरिका जाने, राजदूतका रुपमा

    असोज १५ । नेपाल सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट...

  • नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ– नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष,...

  • काठमाडौं उपत्यकामा आज थपिय  ९४३ जना कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा आज थपिय ९४३ जना कोरोना संक्रमित

    काठमाडौँ- काठमाडौं उपत्यकामा आज थप् ९४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतम का अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका हुन्।हिजो बुधबार...

  • नेपालमा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ– नेपालमा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना...