May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: #esanchar hot news

प्रहरी समायोजनको बाटो खुल्यो

प्रहरी समायोजनको बाटो खुल्यो

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।

चलचित्र ‘लक्ष्य जिन्दगीको’ छायांकन सम्पन्न

चलचित्र ‘लक्ष्य जिन्दगीको’ छायांकन सम्पन्न

स्वस्थ्य सुरक्षासम्बन्धी निर्देशिका पालना गरी छायाँकन गरियको भनियको उक्त चलचित्र लाई पुस्कर घिमिरको निर्देशन गरेका छन। भुपेन्द्र कुमार खड्का , कविता रोय, प्रदीप गिरीको मुख्य अभिनय रहको उक्त चलचित्र मा जिबन श्रेष्ठको छायान्कन रहेको छ।

  • चितवन प्रहरीका डिएसपी सहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण

    चितवन प्रहरीका डिएसपी सहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण

    चितवन- चितवन प्रहरीका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको बतायियको छ। कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए। उनिहरु...

  • नौ  कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    नौ कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    काठमाडौँ-औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षन गरेको थियो । उक्त परीक्षण मा नौ ह्यान्ड उद्योगका स्यानीटाइजर तोकिएको...

  • ‘रामलखन जयसवाल मृत्‍यु  प्रकरणमा संसदीय छानबिन गर्न माग’

    ‘रामलखन जयसवाल मृत्‍यु प्रकरणमा संसदीय छानबिन गर्न माग’

    काठमाडौं, ११ असोज । नेपाल कलवार कल्याण समिति, काठमाडौंलेवीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालकोमृत्य प्रकरणबारे सत्य, तथ्य बाहिर ल्याउन सरकारसँग मागराखेको छ । समितिले जयसवालको के कसरी मृत्य भएको हो त्यसमा संसदीय छानबिन आयोग गठनगर्न पनि माग गरेको...

  • भियतनाम प्रहरीद्वारा प्रयोग भइसकेका तीन लाखवटाभन्दा बढी कन्डम बरामद

    भियतनाम प्रहरीद्वारा प्रयोग भइसकेका तीन लाखवटाभन्दा बढी कन्डम बरामद

    भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ। प्रहरीले दक्षिणी भेगमा...

  • साउदी अरबद्धारा भारतसहित ३ देशमाथि लगायो यात्रा प्रतिबन्ध

    साउदी अरबद्धारा भारतसहित ३ देशमाथि लगायो यात्रा प्रतिबन्ध

    एजेन्सी : साउदी अरबले ३ देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको छ । कोभिड १९ संक्रमणलाई कारण देखाउँदै साउदी अरबले यात्रा प्रतिबन्ध घोषणा गरेको हो । यसरी प्रतिबन्ध लगाइएका देशमा भारत, ब्राजिल र अर्जेन्टिना रहेका छन् । त्यसैगरी ती देशमा साउदी...

  • एसिड आक्रमण गर्नेलाई कडा बारबाही गर्न अध्यादेशमार्फत कानुन आउँदै

    एसिड आक्रमण गर्नेलाई कडा बारबाही गर्न अध्यादेशमार्फत कानुन आउँदै

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेकोहो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन...