May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

खेलकुद

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ । स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताउनुभयो । उहाँले राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने…

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार पाँच सय अङ्क रहेको छ । महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह हुनुहुन्छ । उहाँको…

  • आर्मीमाथि पुलिसको जित, कर्णालीले प्रदेश १ लाई हरायो

    आर्मीमाथि पुलिसको जित, कर्णालीले प्रदेश १ लाई हरायो

    काठमाडौं।  प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। त्रिवि मैदानमा भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गरेको हो। जितसँगै पुलिस २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।...

  • सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् : मुख्यमन्त्री

    सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् : मुख्यमन्त्री

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताउनुभएको छ । बुढालाई आज कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गर्नुभएको हो । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा...

  • पीएम कप क्रिकेट : बागमतीसँग लुम्बिनी ४९ रनले पराजित

    पीएम कप क्रिकेट : बागमतीसँग लुम्बिनी ४९ रनले पराजित

    काठमाडौं  । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ ।  मूलपानी क्रिकेट रंगशालामा सम्पन्न सोमबारको चौथो खेलको पहिलो पारीमा टस जितेर ब्याटिङ रोजेको बागमतीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर ११४ रन बनाएको थियो। जवाफमा...

  • प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

    प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

    प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७...

  • पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

    पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

    प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन्...

  • ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलोे जित

    ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलोे जित

    घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्दतमा लिगमा...

  • ए डिभिजनः फ्रेन्ड्सविरुद्ध मछिन्द्रको कठिन जित, शीर्ष स्थानमा यथावत्

    ए डिभिजनः फ्रेन्ड्सविरुद्ध मछिन्द्रको कठिन जित, शीर्ष स्थानमा यथावत्

    काठमाडौं । फ्रेन्ड्स क्लबविरुद्ध कठिन जित हासिल गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफूलाई अंक तालिकाको शीर्ष स्थानमा यथावत् राख्न सफल भएको छ । ​ शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले उपहार गोलमा फ्रेन्ड्स क्लबलाई...