May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

खेलकुद

जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लामा फुटबलको गतिविधि न्यून हुँदै गइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गरिएको सङ्घका महासचिव रामहरि…

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध हुनुहुन्छ । उहाँलाई सङ्क्रमण भएको कुरा उहाँ अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ…

  • ‘ए’ डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै

    ‘ए’ डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार आज एक खेल हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आइतबार एक मात्र हुने खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच...

  • झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

    झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

    कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष...

  • मनाङ ‘ए डिभिजन लिग’ को शीर्ष स्थानमा

    मनाङ ‘ए डिभिजन लिग’ को शीर्ष स्थानमा

    घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘सहिद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान पोखरा रङ्गशालामा आज आफ्नो दोस्रो खेलमा मनाङले बिबिसी माथि कठिन र सङ्घर्षपूर्ण जित...

  • कर्णालीमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

    कर्णालीमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ । बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेसँगै उक्त खेलका लागि कभर्डहल...

  • आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

    आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

    राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफ बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी...

  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि बैतडीको टोली घोषणा

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि बैतडीको टोली घोषणा

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोटका क्रममा बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणमा छानिएका २८मध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम...

  • दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट

    दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न बुधबार काठमाडौं ओर्लिएका पुवुदु दशानायकले नेपाल क्रिकेट संघका पदाधिकारीलाई भेटे । कारबाहीमा परेका चार खेलाडीसँग संयुक्त र अरु केही खेलाडीसँग छुट्टै भेटेर नेपाली क्रिकेटको विवादबारे बुझ्ने प्रयास गरे । ३० जनालाई...