April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

खेलकुद

ए डिभिजन लिग : ब्रिगेडमाथि मछिन्द्रको जित

ए डिभिजन लिग : ब्रिगेडमाथि मछिन्द्रको जित

काठमाडौं । शीर्षस्थानको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशनको चोटबाट फर्किएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि सानदार जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्रले बीबीसीलाई ४–० ले पराजित गरेको ह‍ो। आइतबारको खेलमा मछिन्द्रका बिमल घर्तीमगरले दुई तथा रेजित सुब्बा र अभिषेक रिजालले समान एक–एक गोल थपे। जितसँगै अपराजित रहेको…

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणअन्तर्गत आइतबार दुई खेलहरु हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल दिउँसो १ बजे ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच हुनेछ । १२ औं स्थानमा रहेको ब्रिगेडले मछिन्द्रलाई हराएर अंक तालिका सुधार्न चाहन्छ । यस्तै, शीर्ष स्थानमा रहेको मछिन्द्रले ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४…

  • एपीएफ क्लबद्वारा हिमालयन शेर्पा पराजित

    एपीएफ क्लबद्वारा हिमालयन शेर्पा पराजित

    काठमाडौं । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै नेपाल एपीएफ फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको आठौँ स्थानमा उक्लिएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले शेर्पालाई १–० गोल अन्तरमा पाखा लगाउँदै दुई स्थान सुधार गरेको हो। खेलको ४४ औँ मिनेटमा...

  • टेनिस स्टार नोभाक जोकोभिकको भिसा फेरि रद्द

    टेनिस स्टार नोभाक जोकोभिकको भिसा फेरि रद्द

    काठमाडौं । अष्ट्रेलिया सरकारले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसा पुनः रद्द गरेको छ । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्ता गरिने संभावना बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शुक्रबार अष्ट्रेलिया सरकारले कोभिड–१९ को खोप नलगाएका जोकोभिकका कारण...

  • टाइगर कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

    टाइगर कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

    काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । यो जितसँगै आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आर्मीले महिलातर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा पोखरा...

  • प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णाली पराजित

    प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णाली पराजित

    नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले...

  • टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

    टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

    टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत...

  • प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ माथि लुम्बिनीको ४२ रनको जित

    प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ माथि लुम्बिनीको ४२ रनको जित

    काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश २ माथि सानदार जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले हराएको हो। १ सय ६२ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित...