May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

खेलकुद

पोखरामा क्लब च्याम्पियनसिप महिला÷पुरुष राष्ट्रिय भलिबलको तयारी

पोखरामा क्लब च्याम्पियनसिप महिला÷पुरुष राष्ट्रिय भलिबलको तयारी

पोखरा । पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हा । यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली…

सङ्कटा र सातदोबाटोको खेल बराबर

सङ्कटा र सातदोबाटोको खेल बराबर

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए । सातदोबाटोका लागि सुशील राईले गोल…

  • एशियन कप फुटसलमा नेपाल समूह बी मा

    एशियन कप फुटसलमा नेपाल समूह बी मा

    एएफसी फुटसल एशियन कप छनोटमा नेपाल समूह बी मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । सेन्ट्रल र साउथ जोनअन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह...

  • म्याराथनमा नेपालका तीन खेलाडीले भाग लिने

    म्याराथनमा नेपालका तीन खेलाडीले भाग लिने

    बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही पुस २६ हुने उक्त प्रतियोगितामा नेपालबाट पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्नेछन् । पुष्पा र किरणले भने गत संस्करणमा पनि सहभागिता जनाएका...

  • बि–जी कराते च्याम्पियनसिप- करातेमा नेपाललाई चार स्वर्ण

    बि–जी कराते च्याम्पियनसिप- करातेमा नेपाललाई चार स्वर्ण

    बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक...

  • ‘एसियन सेन्ट्रल जोन’ भलिबल उपाधि विजेता खेलाडीलाई सम्मान

    ‘एसियन सेन्ट्रल जोन’ भलिबल उपाधि विजेता खेलाडीलाई सम्मान

    गण्डकी प्रदेश सरकारले बङ्गलादेशमा गत साता सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आज मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट...

  • दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

    दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाउनुभएको छ । आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुई...

  •  शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

     शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

    राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको...

  • राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

    राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

    नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमान हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । जसअनुसार नेपाली टोलीको प्रशिक्षण...