April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

खेलकुद

आहारारा गोल्डकप : आयोजक सहारालाई हराउँदै एपीएफको सहज जित

आहारारा गोल्डकप : आयोजक सहारालाई हराउँदै एपीएफको सहज जित

पोखरा। पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको २० औं आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै विभागीय टिम एपीएफले जित निकालेको छ। एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले समान १-१ गोल गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। युरोपियन फुटबल खेलको अनुभव…

विश्वकपका लागि खेलाडी छनोट

विश्वकपका लागि खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्सीय टोलीको छनोट गरेको हो । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी…

  • एपीएफले जित्यो प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि

    एपीएफले जित्यो प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि

    काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पा¥यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ...

  • प्रधानमन्त्री कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

    प्रधानमन्त्री कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

    काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि  एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन  बनाएको हो ।...

  • दर्शकविनै आहा ! रारा गोल्डकप

    दर्शकविनै आहा ! रारा गोल्डकप

    कास्की- मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रङ्गशालामा दर्शकविनै सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा यही माघ ६ देखि १५ गतेसम्म सञ्चालन हुने २०औँ संस्करण प्रतियोगिता बढ्दो कोरोना...

  • नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

    नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

    काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।  जितका लागि १५६ रनको...

  • प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

    प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

    नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि १५६ रनको लक्ष्य...

  • ए डिभिजन लिग : जावलाखेलमाथि एनआरटीको सहज जित

    ए डिभिजन लिग : जावलाखेलमाथि एनआरटीको सहज जित

    काठमाडौं दर्शन गुरूङको दुई गोलमा न्यूरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले जावलाखेललाई २-० गोलले पराजित गरेको हो। एनआरटीका लागि दर्शनले दुवै गोल दोस्रो हाफमा...

  • प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

    प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

    काठमाडौं। प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो। पुलिसले जीतका लागि १०२ रनको...