May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

खेलकुद

कप्तान परिवर्तन हुँदैन- प्रशिक्षक दसानायके

कप्तान परिवर्तन हुँदैन- प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुभयो । उहाँले क्यान र खेलाडी दुवै पक्षसँग आफूले…

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । आज सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम…

  • राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

    राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

    उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिनुभएको छ । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो...

  • नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

    नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

    काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो...

  • दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

    दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

    काठमाडौं । पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले सन् २०२२ मा प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको हो । तर, च्याम्पियनसिपको कुन महिनामा हुने भन्ने मिति भने तोकिएको छैन...

  • चुनौतीको सामना गर्न नै नेपाल आएको हुँ : पुबुदु

    चुनौतीको सामना गर्न नै नेपाल आएको हुँ : पुबुदु

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू चुनौतीको सामना गर्न नेपाल आएको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुबुदुको यो दोस्रो कार्यकाल हो । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर...

  • एभिसी सेन्ट्रल जोन : लगातार दोस्रो उपाधि जित्ने नेपालको लक्ष्य

    एभिसी सेन्ट्रल जोन : लगातार दोस्रो उपाधि जित्ने नेपालको लक्ष्य

    काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि जित्ने अभियानमा रहेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले हिजो...