May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

विशेष

संसद्को अवमूल्यन र निषेधको राजनीति

संसद्को अवमूल्यन र निषेधको राजनीति

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले २०७८ भदौ २३ गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू चल्न सकेका छैनन् । जनताको ठूलो धनराशि र लोकतन्त्रको हुर्मत लिने कार्यमा अझै बिराम लाग्न सकेको छैन ।पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका नेताहरू संसद् खुलाउन र लोकतान्त्रिक गतिविधिलाई सञ्चालन गर्न असफल साबित भएका…

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलोे भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै खेतमा घाँस लगाउन थालेको पाँच…

  • उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

    उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

    उदयपुर । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि...

  • मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

    मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

    काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए । उनले भने, ‘बिहिबार नियमित...

  • समयमै स्थानीय निर्वाचन गर्न माग गर्दै अनेरास्ववियुले बुझायो प्रधानमन्त्रीलाई पत्र

    समयमै स्थानीय निर्वाचन गर्न माग गर्दै अनेरास्ववियुले बुझायो प्रधानमन्त्रीलाई पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले छिटो स्थानीय तह निर्वाचनको मिति तोक्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित प्रधानमन्त्री कार्यालय कन्ट्रोलका उपसचिव जनकराज भट्टमार्फत प्रधानमन्त्रीलाई भेटेर...

  • ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज दिइँदै

    ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज दिइँदै

    काठमाडौं । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदै छ । महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिकाका यसअघि खोप लगाइएका विद्यालयहरूबाटै यही माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज...

  • प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

    प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

    काठमाडौं ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।...

  • प्रतितोला पाँच सयले बढ्यो सुन, चाँदीको मूल्य यथावत

    प्रतितोला पाँच सयले बढ्यो सुन, चाँदीको मूल्य यथावत

    काठमाडौं । बिहीबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार दुई सयमा भएको थियो। बुधबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो। त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला...