April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

विशेष

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

स्थानीय तहको आगामी निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा गर्ने निर्णय गरेको होे । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाका बीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ । नेपालमा स्थानीय तहको पहिलो…

वैशाख ३० गते स्थानीय तहको निर्वाचन, ३३४ पालिकामा जनप्रतिनिधि १० दिन अगावै बिदा हुने

वैशाख ३० गते स्थानीय तहको निर्वाचन, ३३४ पालिकामा जनप्रतिनिधि १० दिन अगावै बिदा हुने

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ। साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। यस अघि निर्वाचन आयोगले आगामी ५ जेठमा ७५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस…

  • एमसीसी पत्र प्रकरण : अप्ठेरोमा प्रचण्ड, आफ्नैलाई दिए धोका

    एमसीसी पत्र प्रकरण : अप्ठेरोमा प्रचण्ड, आफ्नैलाई दिए धोका

    काठमाडौंः पार्टीभित्र सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठेरोमा परेका छन्। पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षर छ। आश्चार्य कुरा के...

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्‍योल कायमै छ ।

  • देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न भीम रावलको माग

    देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न भीम रावलको माग

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट...

  • प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र बिजुलीका पोल सार्न सकिने

    प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र बिजुलीका पोल सार्न सकिने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सर्फमर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ...

  • हिउँ खेल्न जाँदा चन्द्रागिरिमा हराएका पाँचजनाको सकुशल उद्धार

    हिउँ खेल्न जाँदा चन्द्रागिरिमा हराएका पाँचजनाको सकुशल उद्धार

    काडमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३...

  • आठ किलो चरेससहित एकजना पक्राउ

    आठ किलो चरेससहित एकजना पक्राउ

    दाङ । प्रहरीले आठ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो । जिप्रकाले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दैछ ।

  • त्रिवि सेवा आयोगले २२ फागुनबाट उपप्राध्यापक पदकाे परीक्षा लिने

    त्रिवि सेवा आयोगले २२ फागुनबाट उपप्राध्यापक पदकाे परीक्षा लिने

    काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले फागुन २२ गतेदेखि उपप्राध्यापक पदको परीक्षा लिने भएको छ । सेवा आयोग कार्यालयले आइतबार तालिका सार्वजनिक गर्दै २२ फागुनदेखि परीक्षा गर्ने जनाएको हो । परीक्षाका लागि चाहिने प्रवेशपत्र १० फागुनदेखि आयोगको वेबसाइटबाट प्रिन्ट गर्न...

Page 1 of 6761234Next ›Last »