May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

विशेष

भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार तीन सय ८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण एक हजार सात सय ३३ जनाको मृत्यु भएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकहरूको संख्या निरन्तर घट्दै गइरहेको जनाएको छ…

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच के छलफल भयो ?

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच के छलफल भयो ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ । पछिल्लो समयको राजनीतिक परिस्थिति, अमेरिकी अनुदान परियोजना एमसिसी र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न यी तीन नेता बालुवाटारमा पुगेका थिए । पहिले बालुवाटारमा देउवासँग छलफलका लागि पुगेका…

  • गृहमन्त्री खाँणले भेटे माधव नेपाललाई, एमसीसीको विषयमा छलफल

    गृहमन्त्री खाँणले भेटे माधव नेपाललाई, एमसीसीको विषयमा छलफल

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँण आज माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । भेट नियमित भएको माधव नेपालको सचिवालयले जनाएपनि एमसीसीलाई लिएर दुई नेताबीच छलफल...

  • प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

    प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

    झापा : हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ...

  • अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    काठमाडौं । काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले...

  • एमाले सचिवालय बैठक बस्दै

    एमाले सचिवालय बैठक बस्दै

    स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका...

  • कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा

    कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा

    कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो । अस्पतालका...

  • एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

    एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकमा स्थानियतहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा के कसरी लाग्ने भन्ने विषयमा छलफल हुनेछ। यस्तै यहि माघ...

  • बढ्यो सुनचाँदीको मूल्य

    बढ्यो सुनचाँदीको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज...