May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

विशेष

गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिनुभएको हो । फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट…

वन महासङ्घ : अधिकार सुनिश्चितताको आन्दोलन जारी

वन महासङ्घ : अधिकार सुनिश्चितताको आन्दोलन जारी

सामुदायिक वन उपभोक्ता महासङ्घले वन समूहको अधिकार स्थापित गर्ने उद्देश्यले सुरु गरेको चरणबद्ध आन्दोलन जारी रहेको जनाएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकद्वारा जारी प्रेस विज्ञप्तिमार्पmत नेपालको संविधान र वन ऐन, २०७६ विपरीत सरकारले तर्जुमा गरेको वन नियमावलीमा समावेश गरिएका व्यवस्थाको खारेजी र परिमार्जन, सङ्घीय वन ऐनविपरीत तर्जुमा भएका प्रदेश ऐनको खारेजी तथा संशोधनको…

  • विपाश्यना (ध्यान केन्द्र) पुग्ने बाटोको निर्माण कार्य रोकियो

    विपाश्यना (ध्यान केन्द्र) पुग्ने बाटोको निर्माण कार्य रोकियो

    भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्र ताराकोटमा विपश्यना (ध्यान केन्द्र) का लागि सुरु गर्न लागिएको बाटो निर्माण रोकिएको छ । जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयवासीको दबाबपछि बाटो निर्माण रोकेको हो । ध्यान केन्द्र बनाउनका लागि ताराकोटमा जेसिभी लगाएर बाटो निर्माण...

  • स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेकपा एमालेको  निर्देशन

    स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेकपा एमालेको निर्देशन

    काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा...

  • सङ्क्रमणमुक्त हुने दोब्बर

    सङ्क्रमणमुक्त हुने दोब्बर

    देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।सङ्गीता कौशल मिश्राले ११ हजार ५८२...

  • ३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु

    ३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको...

  • कांग्रेसले सरकारका कामको समीक्षा गर्ने

    कांग्रेसले सरकारका कामको समीक्षा गर्ने

    नेपाली कांग्रेसले सरकारका कामको समीक्षा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारका कामको समीक्षा हुने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्। न्युज एजेन्सी नेपालसँग बुधबार कुराकानी गर्दै शर्माले अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारका कामको समीक्षा गर्दै दिशानिर्देशन गरिने...

  • मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

    मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

    प्रदेश नं १ का प्रदेशप्रमुख परशुराम खापुङलाई मधेसी आयोगले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेशप्रमुख खापुङलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव...